म जीवनको एउटा अचम्भित मोडमा उभिएर मेरो अतित नियाल्दैछु , मेरो अतितको गोरेटोमा तिम्रा सम्झनाका डोबहरु स्पष्ट देखिन्छन , स्मृति झस्कन्छ , म बुझाउन खोज्छु / तर यथार्थ त यथार्थ नै हो , जतिसुकै आदर्श का कुरा गरेपनि तथ्यले जित्दो रहेछ/ बल्ल बुझ्दैछु ।
दशगजामा हुने दुई तर्फि खेतीलाई अतिक्रमण भन्ने प्रधानमन्त्री र त्यसको बचावमा उत्रेका पत्रकार दुवैले देशको भूगोल, सिमाना र परराष्ट्र सम्बन्ध बुझेका छैनन।।
के "नेपालले भारतको भूमी पनि अतिक्रमण गरेको छ"?
- Cross border occupation (सीमा वारपारको जग्गा भोगाधीकार) भूमी अतिक्रमण होइन। त्यो स्थानीय सीमा विवाद मात्र हो, जसलाई भारतले कहिले पनि 'भूमी अतिक्रमण' भनेको छैन।
- नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको 'चुच्चे नक्शा'लाई सन् २०२० मा औपचारिकता दिएपछि भारतले नेपालको सो कदमलाई Unjustified Cartographic Assertion (अनुचित नक्शागत दावी) भनेको थियो, किनभने, सन् २०२० अगाडि नेपालले "औपचारिकरूप"मैँ ती क्षेत्र-रहित 'बुच्चे नक्शा' प्रयोग गर्दै आएको थियो।
अर्थात, त्यसबाट नेपालले औपचारिकरूपमैँ 'बुच्चे नक्शा'को भुमी मात्र नेपालको भएको स्वीकार गरेको अर्थ लाग्छ। त्यसै���े भारतलाई नेपालले थपेको चुच्चे नक्सा "Unjustified Cartographic Assertion हो" भन्ने ठाउँ थियो।
- के प्रधानमन्त्री शाहले भारतको सोही अडानलाई नेपालले गरेको भूमी अतिक्रमण भनेका हुन्?
- होइन भने, Cross border occupation (सीमा वारपारको जग्गा भोगाधीकार) "भूमी अतिक्रमण" होइन। परराष्ट्र मन्त्रालयले दिएको स्पष्टिकरण चित्त बुझ्दो छैन।
- नेपालले भारतको भूमी अतिक्रमण गरेको भए कुन-कुन ठाउँमा अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले स्पष्ट पार्नु पर्छ। गल्ती बोल्न पुगेको हो ��ने संसदमैँ उभिएर क्षमायाचना सहित गल्ती सच्याउनु पर्छ।
अन्यथा, नेपाल-भारत सीमा विवादमा यसको दीर्घकालीन असर पर्नेछ।
भन्ने वहाँको अनावश्यक र uncalled for भनाइ पनि पछि गएर परराष्ट्र मन्त्रालयले दसगजाको दुबैतिरका स्थानीयले खेती गरेकोलाई भनेको भन्ने स्पष्टीकरण पनि मानिदिउं रे
४.तर के प्रधानमन्त्री र स��ामुखले House को प्रक्रिया अनुसार चल्नु पर्दैन?प्रधानमन्त्रीले अब आफ्ना कार्यशैली बदल्नु पर्दैन?