अस्पतालको बेडबाट तपाईं जुरुक्क उठ्नुपर्छ दाइ । थालेका कामहरू अधुरै, अपुरै छन् । हाम्रै जिवनकालमा यो देश बदल्ने अठोट लिएर जुरमुराएका युवाहरूको आवाज तपाईंले सुन्नै पर्छ । 🙏 #iamujwal
Cataract surgery is routine in much of the world. But not in Nepal. Dr. Sanduk Ruit is out to change that. The ophthalmologist has already restored sight to over 130,000 of Nepal’s blind.
नेपालमा "लुटतान्त्रिक मार्सिवाद को उदय, विकास र विस्तार” बारे शोध एवं अनुसंधान गर्ने अध्येताहरुका लागि यी (फोटोमा) उठेका हातहरु सन्दर्भसामग्री हुनेछन्l मार्सिवादी worldview बाँकी विश्वका लागि पनि काफी चाखलाग्दो हुने निश्चित छl जय मार्सिवाद! #LootTantra#MarsiBad#WeDeserveBetter
बोलेरै सबै काम तमाम गर्छु भन्नेहरु लाई के भन्नु र खै !
बोल, बोल - सडकमा निस्किन इनर्जी, इच्छा शक्ति हुनुपर्यो - लाज, संकुचनलै खल्तीमा हाल्नुपर्यो !
प्रेस रिलिज गर्न लै १ थान कम्पुटर भए पुगो !
लौ चित्रमा फरक छुट्टाउनुहोस् !
#PressRelease Vs. #StreetProtest
पेल्ने नै भएपछि राष्ट्रिय सभामा पनि "कामकाजी" छलफल किन? वाह वाह - कति राम्रो,
कति हाम्रो, कति मिठो (मार्सिको स्वादको) बिधेयक भन्दै ताली बजाएर पास गरे भैगो नी ।
सरकारनै बेइमान - अरुको इमानको के कुरा गर्नु !
#कुछ_तो_शरम_करो
धुर्मुस सुन्तली फाउन्डेशन लाई धेरै शुभ-कामना !
२ तिहाई सरकारले राष्ट्रिय गौरवका योजनाहरु ल्याउनु पर्ने, गर्नु पर्ने - गरेन ।
नागरिक स्तरबाट यस्ता योजनाहरु सफलताका साथ गर्दा - केहि त सिक्ला कि, इच्छाशक्ति भए र नियत सफा भए गर्न सकिदोरैछ भनेर !
सबैलाई सहयोगको लागि आग्रह !
हे "राजनीतिक तत्व" ले भरिभराउ "उच्चताबोधी अहं" धारणकर्ता मान्यवर(हरु) - लौ न कृपा गरी "लाघुताबोधी अहं" भएकाहरुले झैँ बारम्बार जिरह गर्न र रक्षात्मक हुन छोडम । नम्बरी सुन लै कसी लाउन पर्दैन नि हउ । पित्तललाई नै सुन भन्ने हो भने त जति रोइ कराई गरे पनि आरन ले औकात देखाईहाल्छ ।
सत्यका लागि अहिले हामी प्रहरी हिरासतमा छौँ।
माफियामुखी ऐन फ़ेल बनाउन हुन हरेक संसदलाई अनुरोध ! हरेक नागरिकलाई अनुरोध !
सबैलाई भोली शनिवार १२ बजे माईतीघर देखि सदन सम्म नागरिक भेलामा जाऔँ! (काठमाडौँ बाहिर चोकचोकमा भेला)
#IamWithDrKC#WearewithDrKc#Wedeservebetter#Loottantra
निष्पक्ष भएर १७ महिनामा जे देखेँ, त्यो लेखेको छु।
" केही साथीले राजनीति धेरै बुझेर, केही साथीले राजनीति कम बुझेर विवेकशील साझा पार्टी फुट्यो :( "
https://t.co/jV3Uq5GBBN
मकर संक्रान्ति, माघे संक्रान्ति, माघी, घ्यो–चाकु सँल्हुँ, येल्हे नयाँ वर्ष जस्ता नामले देशका विभिन्न समुदायले मनाउनुहुने यस पर्वको उपलक्ष्यमा समस्तको सुस्वास्थ्य, संवृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।
#maaghi#maaghesankranti
फोटो सौजन्यः इन्टरनेट
नोट चल्ने, भोट नचल्ने?
विदेशमा ४० लाख नेपालीले आफ्नो भोट हाल्ने संवैधानिक हक प्रयोग गर्न सकिरहेका छैनन्।
हिजोँ कानुन मन्त्रीसँग यस बारेमा विवेकशील नेपालीको टोलीले छलफल गर्यो।
सरकार र निर्वाचन आयोगलाई झकझकाई रहेछौँ र निरन्तर रहनेछौँ
#Ideservetovote#NoteChalneVoteNachalne
:( डा केसीलाई अनसन गर्नु पर्ने बाध्यता नबनउन अन्तिम प्रयास गरौँ भनि प्रधानमन्त्रीकै निवासमा गई भेट्ने खोज्यौँ।
@PM_Nepal आफैले गरेका सम्झौता त कार्यान्वयन गरौँ। सरकारबाटै सिकेर नागरिक (समाज-व्यवसाय)ले नि आफ्ना सम्झौता टोड्न थाले भने...देशै रहन्न
#WearewithDrKc#WeDeserveBetter
डा गोविन्द केसीसंगको सम्झौता बमोजिम चिकित्सा शिक्षा विधेयक पारित गर्न माग गर्दै @BibeksheelSajha ले प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएको छ। संयोजक @ujwalthapa र अभियान विभाग प्रमुख @ranju_darshana नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीको सचिवालयमा पत्र दर्ता गराएको हो।
हिम्मत हुनेले डा. गोविन्द केसीले उठाएका मुद्धामा, त्यसको अन्तरवस्तुमा छिरेर ‘जज्’ गर्दा वा चुनौती दिँदा हुन्थ्योl उनको भाषा र व्याकरणमा खोट देखाईदिएकै भरमा माफियामुखी ऐन पास गर्ने कसैको अभिष्ट हो भने त्यो कदापि पुरा हुनेछैनl नागरिक त्यति मुर्ख छैनन्, जति तपाईं सोच्दैहुनुहुन्छl