मौलिक स्वरकी धनी चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायिका श्री दुर्गा गुरूङको "एकल साँझ कार्यक्रम" यही मिती २०७९ भाद्र २५ गते शनिबारको दिन राष्ट्रिय नाचघर, जमल, काठमाडौंमा आयोजना हुन गईरहेको छ । सो कार्यक्रमको भव्य सफलताका कामना गर्दछौं । ।
आँधीखोला तमू (गुरुङ) समाज, काठमाडौँको आयोजना र त्रियोगात्मक हेल्थ केयरको प्राविधिक सहयोगमा आज मिती २०७९ श्रावण २८ गते शनिबारको दिनमा यसै समाजको समाजघर, सिद्धी टोल, गोङबु, काठमाडौँमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
आँधीखोला तमू समाज, काठमाडौंको आयोजना तथा त्रियोगात्मक हेल्थ केयर को प्राविधिक सहयोगमा निम्न मिती, समय र स्थानमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
मितिः २०७९ श्रावण २८ गते
समयः बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म
स्थानः आँधीखोला तमू समाज, समाजघर, सिद्दी टोल, गोंगबु
तमू बुद्धिजीवीहरुसँग आँधीखोला तमू (गुरुङ) समाज काठमाडौंको समाज भवनमा अन्तरराष्ट्रिय तमू सम्मेलन सम्बन्धि अन्तरक्रिया कार्यक्रम
२०७९ असार ५ गते आइतबार
साँझ ५ बजे