जो जससँग सम्बन्धित छ ।
May the spirit of Eid al-Adha fill your life with gratitude and abundant blessings. Eid Mubarak to you and your loved ones!
Happy Eid-al-Adha !
#EidMubarak#eiduladha
काठमाडौंमा २६८७ घरमा डोजर चल्दा करिब १५००० विस्थापित भन्छन, उता युएसको सियाटल शहरमा पनि करिब १६००० होमलेस जनता बाटो, पार्क इत्यादी ठाउँमा बस्दा रैछन् ।
Happy International Worker's Day 2026 !
Saluting the hands that build the world. We express our sincere gratitude for the hard work and dedication of workers everywhere around the globe.
#MayDay#workersday
मौसम खराब (हावाहुरी, बर्षा) भएको बेलामा पठाओ, ईन्ड्राईभ, यांगु जस्ता सवारी एपहरुले भाडा डबल, ट्रिपल देखाउने कारण के होला ? ब्याट्रीको चार्ज अथवा ईन्धन त उत्ति नै खपत हुने होला मौसम खराब र सफा भएको बेलामा पनि । मैले धेरै चोटि यो अनुभव गरेको छु । कुन निकायले कसरी नियमन गर्ने हो ?
Supply chains shape millions of jobs – and the opportunity to advance decent work worldwide.
That’s why the @ilo is bringing its strategy on decent work in supply chains to life – creating real impact on the ground.
👉 https://t.co/s7PtqsPasZ