बाटोमा हिड्दा च्याटमा मस्त महिला लाई पुलिसले रोक्दै..
- के हो पारा दिदी एउटा स्तन किन बाहिर निकालेको ?
- हे भगवान म त दुध खुवाउंदै हिड्दैथें छोरो कहाँ खसेछ😂😂
धन्यवाद छ शुभकामनाका लागि, सम्माननिय प्रधानमन्त्री @narendramodi ज्यु
नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु। साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधा�� ज्ञापन गर्न चाहन्छु।
हिँड्दा लडिन्छ भन्दै सानोमा घिश्रिदै पाईला नचालेको भए , आज दौडिन सकिने थिएन !!
just like that I mean to say जिन्दगीमा दुःख छ भन्दैमा हार मानेर पछि हट्न पनि भएन नि ❤️✨