सरकारको 'एकद्वारे प्रणाली'का कारण नुवाकोट जिल्ला प्रशासन कार्यालयमा थुप्रिएको राहत। प्रशासन अधिकारीहरु भन्छन्- अब नपठाइ दिनुस। व्यवस्थापन गर्न गाह्रो भयो।
हिजोदेखि मन विचलित छ। हराएका मान्छेहरूको विषयमा सोचेर। तर अलिकति आशा पनि जाग्छ, जब कसैको उद्धार भएको देख्छु... बाँच्नु त यसरी पो बाँच्नु ; जसले प्राण संकटमा परेकाहरूलाई जीवन दिन्छ। कुनै दिन भविष्यमा, उद्धारमा खटिएका यी सैनिकहरूलाई एक कप चिया ख्वाउन पाए गौरवान्वित हुने थिएँ जस्तो लाग्छ .. विगतमा मलाई अनुभव ��, प्रलयकारी प्रकोपको अवस्था पछि फिल्डमा खटिनु सजिलो हुँदै हुँदैन। फिल्डमा कार्यरत सबै सैनिक, प्रहरी, निजामती राष्ट्रसेवक र उद्धार कार्यमा संलग्न अन्य सबै आदरणीय समाजसेवी जनसमुदायलाई सादर सलाम !
विनाशकारी बाढीको उच्च जोखिमबीच अप्पर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार गरिएको छ।
रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर त्रिशुली हाइड्रोपावरको टनेलभित्र मानिसहरू फसेको खबरले चौतर्फी चिन्ता बढाएको थियो।
साम्प्रदायीक दंगा फैलाउने कारक बन्नबाट जोगिएको सुनसरीको कप्तानगञ्जको अवस्था अहिले कस्तो छ? त्यहाँ दुबै समूदायबीच मिलाप शुरु भइसक्यो वा जोखिम उस्तै छ? घटनाको १९ दिनमा कप्तानगञ्ज पुग्दा त्यहाँ आक्रोशको आगो उस्तै देखियो। भित्रभित्रै धुवाँ पुत्पुताइरहेको.
https://t.co/cDX53gAayL