@SuryaRAcharya संबिधान को धारा ४ मा रहेको त्यो जटिल शब्द जसको लागि स्पस्टीकरणको आवस्यकता पर्यो l पश्चचिमा जगतलाई आफु बडो मोडर्न साबित गर्न वा संबिधानलाइ अग्रगामी सिद्ध पार्न त लेखिहाले , तर समाज र स्वयं आफुहरु नै त्यो स्वीकार गर्न सक्ने अवाथामा थिएनन l
@hamrorabi तपाई माथि जनताको विश्वास छ , यद्धपि आशंका बाट तपाई पनि बन्चित रहन सकेन , खास गरि देशको सार्वभौमिकता र बाह्य शक्ति रास्ट्रको स्वार्थ वा उनीहरुकै निर्देशनमा तपाई चल्दै गरेको भन्ने आरोप l यो बिषयलाइ सम्बोधन गर्नुहोला साथै प्रदेश , धर्मनिरपेक्षताको बारेमा पार्टीको धाराणा पनि l १३८🙏
@SuryaRAcharya सर ४५ % क्षेत्रफल जग्गा चाइ वनजङ्गलले ओगटेको हो , तर सबैमा रुख बिरुवा छैनन् सुक्खा पहाड देखि नदिका बगर र भिर पाखा पनि हुन । ३ वटा अन्तर्राष्ट्रिय बिमानस्थल करिब करिब ४०० किलोमीटर को आसपास नै किन आवश्यक भए ? एउटा धनगढी र अर्को मोरङ तिर बनाउन मिल्दैन भन्या ?
@BhimarjunPhD सरले छान्ने त भन्नु भयो तर पार्टीमा ईमान - जमान भएकाले त मनोनयन को टिकट नै नपाउने रैछन। अब कम्तीमा पनि " best amongs worst" सरले नै भन्ने गरेको उपाय मात्रै बाकी रह्यो ।
@bishwaprakash77 सबै राज��ीतिक दलले आफ्नो आस्था, घोषणा पत्र र योजना देखाएर निर्वाचनमा भोट माग्ने! जनता ले विस्वास गरे मत दिन्छन । दलको परिक्षा पनि हुन्छ । बहुमत पाए सरकार चलाउने नत्र आर्को चुनावका लागि मेहनत गर्ने। होइन भने "नेपालि माओवाद समाजवादी काङ्ग्रेस" बनाउने।
काङ्ग्रेस ले सुध्रिनु परो !!!
@brb1954 Sir, One simple thing you have to understand. everyone wish better life, better health care and better education.
Despite of reality you politician always cursing each others. for your case Hindu religion too.
Projects, plans, updated and upgraded technology never in priroty.
@brb1954 फ्रान्सेली क्रान्ति,अमेरिकी क्रान्ति र तपाईले कसैको(अदृश्य) स्वार्थ र सत्ता प्राप्ति को लागि अप��ाएको छोटकरी बाटोलाई एकै डालोमा राखेर तुलना गर्न मिल्छ ? नानाथरीका सपना देखाएर सर्वसाधारण जनतालाई गुरिल्ला युद्धमा लग्यो , २-४ थान नेताहरूले सिंहदरबार र सत्ता को सवाद लियो! बाकी पिर..
@brb1954 अब हाम्ले के नै भन्न मिल्ला र सर!! तर यो ब्रह्माण्डमा यति धेरै क्षेत्र हुदा हुँदै पनि जाती , धर्म र विशेष गरि समाजमा रहेका कुसंस्कार लाई समातेर हिन्दु धर्म लाई गाली गर्ने वा खराब धारणा राख्ने बाहेक हामीले तपाईबाट खासै केही सिक्न पाएन । आगे हजुरको मर्जी