राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले बालेन्द्र शाहले आज संसदमा जे-जस्तो व्यवहार गरे, त्यसका निम्ति संविधानका संरक्षक राष्ट्रपति पौडेलले या त प्रधानमन्त्रीलाई सचेत गराउनुपर्छ, या आफ्नो पद त्याग गरी राष्ट्रपति पदको लाज जोगाउनुपर्छ।
साथै, सभामुख डीपी अर्याल, यति सब भइसकेपछि तपाईं भोलिका लागि आज केही नभएकोझैँ लाज पचाएर सदन चलाउनुहुन्छ कि रुलिङ दिनुहुन्छ? गगन थापा र एमाले पनि डिच्च हाँसेर बस्ने त होलान्।
रास्वपाका सांसदलाई धेरै भन्नु नै छैन। किनभने राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई जना मात्र सांसद स्वतन्त्र छन् — रवि लामिछाने र पार्टीभन्दा माथि रहेका बालेन शाह। आजपछि त मलाई लाग्न थाल्यो, रास्वपामा जम्मा एउटा सांसद छ। त्यो पनि पार्टीभन्दा माथि विराजमान, राष्ट्रपतिभन्दा माथि आसिन।
बधाई छ, प्रिय बालेन शाह — घन्टी पार्टी र अरू पार्टीका कायर, लोभी, सिद्धान्तहीन र नामर्दहरूको जत्थालाई एकै पटक ऐना देखाइदिएकोमा बधाई छ । सायद यिनीहरू, यो समाज र यो संसद यही लायक हुन् कि?
एउटा एउटा संसद भवन अस्ति जलेर सकियो। अर्को संसदको चीरहरण आज भयो। बधाई छ, रवि — एउटा मात्रै सांसद भएको पार्टीको सभापति भएकोमा बधाई छ।
@RcPaudelNepal@ShahBalen@hamrorabi@dolprasadaryal@thapagk@hark_sampang
काँग्रेस (शेरबहादुर देउवा र उनका मतियारहरू) र कम्युनिष्ट (केपी ओली/पुष्मकमल दाहाल र उनका मतियारहरू) मिलेर लोकतान्त्रिक संस्था/व्यवस्था, आ-आफ्ना पार्टी र आफैलाई समेत सिद्धाए।
त्यही सिध्याइएको लोकतन्त्रको भग्नावशेषमा राज गर्न आएका नयाँ (रवि लामिछाने र उनका मतियारहरू) र झन् नयाँ (बालेन्द्र शाह र उनका मतियाहरू) मिलेर के के सिध्याउने हुन् भन्ने हेर्न त बाँकी नै छ तर 'राजनीति' चाँहि सिद्धाए।
मैलै भन्दै आएको छु यो जंगी अड्डाको सरकार हो। त्यसैले यसलाई परिचालन हुन न संकटकाल लगाउँनु पर्छ, न मन्त्री परिषदले स्वीकृति दिनुपर्छ । सैनिक ऐनको दफा ३८कअनुसार सिंहदवार जोगाउन मन्त्रीपरिषदको स्वीकृति चाहिने अहिले नचाहिने? भदौ २३-२४ को योजनाकार र कार्यन्वयनकर्ता नै अशोक सिग्देल हो।
विद्यार्थीहरुलाई नचलाउनु है सरकार !
होला...हिजो माउँ पार्टीको लहैलहमा लागेर गलत गरे होलान् ,
राजनिति र सामाजनिति बुझ्न र सिक्न विश्वविद्यालय नै चाहिन्छ ।
दुतावासले दिने council ले पुग्दैन ।
घण्टीले 'एकपटकको नेपाली सधैको नेपाली' नारा मात्र होइन लागु गरेरै देखायो । यी मनुष्यको परिवार आयरल्याण्ड छन्। यीनको बेलायती PR छ ।तर उनी भए महान्यायाधिवक्ता... यो देशमै मात्र बस्नु चै अयोग्यताको प्रमाणपत्र हुनेरैछ घन्टी सत्तामा!
म एउटा मनोरञ्जनात्मक कार्यक्रम संचालन गर्ने Light Entertainer मात्र थिए।करिब दशकअघि मैले एउटा पुस्तक पढ्ने अवसर पाएं "सोच"।ठिक त्यही दिन मेरो मनमा नेपाल फर्किने संकल्पको बीउ रोपियो।आज मलाई प्रेरणा दिने उनै कर्ण शाक्यसँग अन्तर्वार्ता होईन,कुराकानी गरेको छु
https://t.co/Mk7mnk2C8G