By restricting women’s freedom of movement, is @kpsharmaoli govt @doi_np hindering @UN@UN_Nepal Universal Declaration of Human Rights?
“Everyone has the right to leave any country...”
“Everyone has the right to seek and to enjoy in other countries asylum from persecution.”
@Arnabunofficial The debate should be on y is India claiming Nepal’s land? Y does India encroach a land of so called brother country? Y does India not responding to our diplomatic notes?Is India misusing the peaceful diplomacy of Nepal?
#NepalForPeace#NepalIndiaBorder#NepalMap
@kpsharmaoli हजुरले सक्नुभएन प्रधानमंत्री ज्यु।लाचार भएर बिस्तारै नेपालनै सुम्पिने हो भने बरु हात ठडाएर सक्दिन भनेर देश जनतालाई सुम्पिदिनुस, देशका लागि हामी चाहीं सरेंडर गर्न तयार छैनौ।
#Nepal
@kpsharmaoli@PkdPrachanda@BaburamBhattar1@NepaliCongress
देशको अस्मिताको मतलब नभए राजिनामा देउ।पार्टी खारेज गर,जहाँबाट राजनीति गर्न थलेका थियौ फर्क।नसके हामी विदेशमा पढी नेपाल फर्केर देश बनाउने सपना देख्ने युवालाई voting rights देउ।देशको सीमान��को रक्षा गर्न
नसक्ने कायरहरू।
प्रधानमंत्री, देशको एक मुख्य प्रतिनिधि,
तस्वीरमा देख़्दा त अपाच्य लाग्यो हामीलाई, @kpsharmaoli तपाईं त देश��क्त, देशको नक्शाको cake कट्दा नराम्रो लाग्यो होला है!
#हासों_नै_काफी_छ।
खुला सीमानाको फाइदा उठाउदै, सीमा अतिक्रमणको ईतिहास त थाहानै छ।सानो भूमी, अश्थिर राजनीति अनि अल��� परनिर्भरताले गर्दा होला, प्रभुत्व बढेको होकि जस्तो लाग्छ।यो विषय निष्कर्षबिहीन नटूँगीयोस।सम्मान,अनि स्वाभिमानलाई उच्च रख्दै उच्चाधिकारीहरूले देशको लागि सहि अडान लिन सकुन।
#BackOffIndia
So much to explore out of the natural beauty, yet people are indulged into pulling legs. Inner happiness would lead to less depression and also successful.
❤️good day all!