३ करोड नेपालीको ढुकढुकीमा बस्न सफल स्पष्ट वक्ता, राष्ट्रप्रेमी तथा भ्रष्टाचार बिरोधी, जुझारु, ईमान्दार युवा नेता तथा नव प्रधानमन्त्री शेर बहादुर देउवालाई हार्दिक बधाई.... 🎉
कम्युनिष्ट आए - मिलेर खाए
भागवण्डा गरी सरकार चलाए
एकदिन ओलीले गोली चलाए
संसद मन्त्री एकमुष्ट धपाए
युवालाई म्यादिको जागिर दिलाए
oli तन्त्र is a holy तन्त्र 😂😂