आजको संसदको बहस, प्रधानमन्त्रीसँग मागेका जवाफका लागि गरिएको प्रश्न आदि सुन्दा १० प्रतिशतजतिले मात्र विषय वस्तु बुझ्ने रहेछन् भन्ने लाग्यो, बाँकी भरै ट्वीटर, टिकटकमा भिडियो हालेर, घरमा देखाउँदै- देख्यौ, बुढी/बुढा मैले क्या कडा बोलेँ भनेर वाइन घुटकाउने वर्गका रहेछन् ।
‘केही दिनदेखि अस्वस्थ भएको हुँदा उपचारका लागि अस्पतालमा रहेकाले बैठकमा नियमित उपस्थित हुन नसक्ने हुँदा बिदा स्वीकृत गरिदिन हुन अनुरोध गर्दछु’ सभामुखलाई सम्बोधन गरेर लेखिएको पत्रमा उल्लेख छ । @MakarShrestha@Babitasharmaa
https://t.co/WWKNsgkXG4
भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । @Dahalmatrika4 https://t.co/dvsUVI6CUL
बयान र अनुसन्धानबाट खुलेका तथ्यका आधारमा प्रतिवेदन लेखन सुरु भएपछि समग्र प्रकरणलाई ‘हात्ती आयो हात्ती आयो फुस्सा’ बनाउने खेल @Dahalmatrika4 https://t.co/2jWmLJCFLc
सत्ता साझेदार अन्य दलसँग संवाद गरेर सहमति खोज्न सकिने प्रधानमन्त्री द��हालको भनाइ, लामिछानेले दिएनन् निर्णय
@Babitasharmaa @kcneupane
https://t.co/YPTahEA5f2
गृहमन्त्रालयमा रवि लामिछानेको रफ्तार - राष्ट्रिय परिचयपत्रका लागि नागरिकका व्��क्तिगत विवरण विदेशीकाे एजेन्ट कम्पनीलाई।
रविकाे प्रतिक्रिया- 'कार्यविधि भनेपछि केही ब्रिफिङ भएको थियाे हाेला, तर अहिले ठ्याक्कै याद भएन, अहिले नै याे विषयमा भन्न सकिएन।'
Report with @Dahalmatrika4
गिरोहसँग लामो सम्बन्ध रहेको, हेलिकोप्टरमा गोसाइँकुण्डसहित विभिन्न ठाउँमा घुमेको र ‘अन्जानवश’ सहयोग गरेको एमाले सचिव टोपबहादुर रायमाझीको प्रस्टीकरण, तर गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक प्रहरीद्वारा बरामद
@registandiary
https://t.co/zeRCOpQ0DD
दाउपेचमै बिते प्रधानमन्त्री दाहालका १०० दिन
प्रधानमन्त्री दाहाल यसपालि ‘भाषण कम गर्छु’ भन्ने भाषण गर्न हरेक दिन दुई–तीनवटा कार्यक्रम भ्याउँछन्, उपलब्धिका नाममा मन्त्रिपरिषद् पनि पूर्ण भएको छैन
@Babitasharmaa
https://t.co/GuzqgIpWCg
प्रधानमन्त्री दाहाल यसपालि ‘भाषण कम गर्छु’ भन्ने भाषण गर्न हरेक दिन दुई–तीनवटा कार्यक्रम भ्याउँछन्, उपलब्धिका नाममा मन्त्रिपरिषद् पनि पूर्ण भएको छैन
@Babitasharmaa
https://t.co/ret9XxrqXH