मैले लामो समय देखि गरेको माग पुरा भयो। दुई दिन अगाडी मैले संसदमा राखेको मागको भिडियो ता देख्नु नै भयो होला। त्यो भन्दा तीन हप्ता अगाडी मैले प्रधानमन्त्री ज्यूलाई बुझाएको लिखित माग पनि हेर्नु होला। नेपाल सरकारलाई धेरै धेरै धन्यवाद तथा दिर्घायुको कामना गर्दछु।🙏🙏🙏
बल्ल नेपालमा न्याय छ भन्ने आशा जाग्यो, बिचराले केही मानिसलाई इँटा-भट्टा मा जिउदै जलाएका त थिए नि, कुन ठूलो अपराध थियो र? ठूलो दलको नेताले त्यति पनि गर्न नपाउनु? सफाई पाएछन राम्रै भो ! ⚫️🤐🤧🤡
I found this great deal on Daraz! Check it out!
Product Name: boAt Airdopes 71 | 40 Hours Long Playback | Fast Charging | Gaming Mode | IPX4 Water Resistance | Bluetooth V5.3 | Pocketable Design
Product Price: Rs.5,999
Discount Price: Rs.2,099 | https://t.co/UXp1j4PAkW
मेरो नामको नक्कली युट्युव च्यानल देखि सावधान रहनुहोस् 😡
मैले २३ घण्टा अगाडी Mahabir Pun Official भनेर युट्युब च्यानल खोलेको थिएँ । तर आज ४ घण्टा अगाडी देखि त्यहि नाममा फटाहाहरूले यूट्युव च्यानल खोलेको र भिडियो पनि त्यहि राखेको देखियो। उदाहरणको लागी युट्युव बाटै सर्च गरेर फोटो हालेको छु। मेरो ओरीजिनल युट्युब लिंक यहाँ छ - https://t.co/lKLmLVpVD5