In light of recent unconfirmed reports that Nepal government plans to retire several thousand senior bureaucrats, if done it isn't the first time. After 2048 election, when Nepali Congress at that time got majority, then government also forcibly retired around 4 thousand senior civil servants to speed up their agenda, 2048-51 is the period where a lot of liberalization took place in Nepal. We need even more of that but, question Are senior bureaucrats able to help speed that reform or we need a radical approach.
देश र जनताले धेरै आशा गरेका युवा इन्जिनीयर प्र. म. लाई मित्रवत् सुझाव:
- संसदमा उपस्थित भएर सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिनुभयो। राम्रो गर्नुभयो।
- पदमा बहाल रहुन्जेल हाम्रो नीतिशास्त्रको यो पद्यांश निरन्तर स्मरण गर्दा राम्रो होला:
'सत्यं ब्रुयात् प्रियं ब्रुयात् ,
न ब्रुयात् सत्यमप्रियं !
('सत्य बोल प्रिय बोल, अप्रिय सत्य नबोल!)
#highlight #balendrashah
Swornim Wagle to newly elected MPs of RSP says, "जितेर आईहाले अब त रमाईलो गर्ने भन्ने होईन कि अब त्यो गाम्भीर्य पदको गरिमालाई न्याय गर्नको लागि आफुलाई त्यहाँ पुर्याउनको लागि अब थप मेहनत गर्नुस् । हामिले जे-जे कुराका लागि दलहरुका पात्रहरुलाई गा'ली गर्यौ, आ'लोचना गर्यौ हो त्यो दोहोर्याउने छुट हामीसँग छैन ।"
OK, She needs to pay full attention in RSP orientation program for new MPs to learn roles and responsibilities or things can get seriously out of hand. Nothing wrong with talking about issues but giving orders is not exactly the role of an MP. There is still time to learn.
अरूले गरे — नातावाद, कृपावाद, #नेपोबेबी
आफूले गरे — “योगदानको कदर” ।
अरूले गरे — भागबन्डा
आफूले गरे — “जिम्मेवारी बाँडफाँड” |
अरूले गरे — “नुनको सोझो”, “सेटिंग”
आफूले गरे — “पारस्परिक सम्बन्ध” |
अरूले गरे — “जे कुरामा पनि विरोध”
आफूले गरे — “मिहीन/रचनात्मक ख़बरदारी” |
अनि प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन, खै प्रतिवेदन?
यो निर्णय साँच्चै कसको हो — निर्णय गर्नेको कि गराइनेको? लेनदेन के छ? sorry- पारस्परिक सम्बन्धमा के छ?
#PublishPratibedan
रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई संसदमा दुईतिहाइ बहुमतको निम्ति २ सिट कम छ।यदि बालेन सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसदहरूको पूर्ण सहयोग रहने छ