जीवनमा पाउन मात्र होइन, दिन पनि सिक्नुपर्छ। सम्मान चाहिन्छ भने सम्मान दिनुपर्छ, माया चाहिन्छ ��ने माया निभाउनुपर्छ। आखिर साँचो सफलता चाहनाले होइन, जिम्मेवारीले जन्माउँछ। ❤️✨
#LifeLessons #Motivation #PositiveThinking #OSN Open Society Nepal खुल्ला समाज नेपाल
पुरुषको मूल्य शब्दले होइन, उसको क्षमता, जिम्मेवारी र चरित्रले निर्धारण गर्छ। 💪 आफूलाई बलियो बनाउने यात्रा आजैबाट सुरु गरौँ।
#OSN#SelfImprovement#MensMindset Open Society Nepal खुल्ला समाज नेपाल
संसारले तिमीलाई शंका गर्न सक्छ, आलोचना गर्न सक्छ, तर यदि तिमी आफैं आफ्नो सपनामा अडिग छौ भने कुनै पनि बाधाले तिमीलाई रोक्न सक्दैन। सफलता अरूको विश्वासबाट होइन, आफ्नै आत्मविश्वास र निरन्तर प्रयासबाट जन्मिन्छ।
#Motivation#SelfBelief#SuccessMindset#OSN
घरमा सुख, शान्ति र सकारात्मक ऊर्जा चाहनुहुन्छ? दैनिक जीवनका यी साना बानीहरूले घरको वातावरणमा ठूलो प्रभाव पार्न सक्छन्। तपाईं यीमध्ये कुन गल्ती गर्दै हुनुहुन्छ? 🤔 वास्तुशास्त्रको पनि ख्याल गरौं।
#LifeTips#PositiveEnergy#HappyHome#OSN Open Society Nepal खुल्ला समाज नेपाल
राम्रो समय हुँदा वरिपरि मान्छेको भीड लाग्नु कुनै ठूलो कुरा होइन। असली कुरा त त्यो हो, नराम्रो समय आउँदा को साथमा उभिन्छ र को टाढा जान्छ। ❤️ कसले उल्टै खुट्टा तान्छ यो कुराले म्याटर गर्छ��
#LifeLesson #Motivation #OSN #RealityCheck #LifeTruth Open Society Nepal खुल्ला समाज नेपाल
कहिल्यै "म तिमीलाई माया गर्छु" भन्न नजान्ने बुबाले,
छोराछोरी र परिवारको खुशीका लागि आफ्नो सम्पूर्ण जीवन नै त्यागिरहनुभएको हुन्छ। ❤️
आफ्ना रहरहरू अधुरा राखेर,
आफ्ना सपनाहरू बिर्सेर,
हाम्रो भविष्य उज्यालो बनाउन जीवनभर संघर्ष गर्ने नाम नै बुबा हो। 🥺💔❤️ #FathersDay#DadLove
अरूको सफलताको कथा सुन्नु प्रेरणाको सुरुवात हो, तर सफलता त्यहीँबाट सुरु हुँदैन। सफलता तब सुरु ���ुन्छ, जब तिमी अरूले बगाएको पसिनाको मूल्य बुझ्छौ र आफ्नै जीवनमा अनुशासन, मिहिनेत र संघर्षलाई स्थान दिन्छौ। सपनाले होइन, कर्मले भविष्य बनाउँछ। 💪🔥
#OSN #Motivation #SuccessMindset
किनारामा बसेर सपना देख्नु सजिलो छ, तर सपना पूरा गर्न नदीमा होमिनुपर्ने हुन्छ। सफलता चाहने होइन, त्यसका लागि कदम चाल्नेहरूको हुन्छ। 💪🔥 #OSN#Motivation#SuccessMindset#NeverGiveUp#Inspiration Open Society Nepal खुल्ला समाज नेपाल
अध्यक्षज्यूले छुनुहुन्छ अनि तपाईँहरू लिएर जानुस्।, पख्नुस् त अध्यक्षज्यूले छुनुभएको छैन। 😏 एमालेको तर्फबाट १ करोड२० लाखको राहत वितरण गर्दैछ आफ्��ो कार्यकर्तालाई भन्ने सबैलाई थाहा छ त 🤔 के यो चाहिँ ...... #BabuMohanPurush 𝘽𝙖𝙗𝙪 𝗠𝗼𝗵𝗮𝗻 ᵖᵘʳᵘˢʰ
बालेनलाई कसैको अनुहार हेर्नु नपर्ने यो के तरिका हो ? संसदमा बेलाबखत झुल्किनुहुन्�� कसैको अनुहार नहेरी जानुहुन्छ भनेर दुःख मन गर्नुभएको हुँदा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल क. प्रचण���ड / Comrade Prachanda ज्यूको अनुहार हेर्ने जिम्मा लगाइदिनु भयो प्रधानमन्त्री Balen ज्यू bg
कहिलेकाहीँ मानिस बाढीमा डुबेर होइन, आफ्नै भित्रको तिर्खाले थाक्छ।
पानीले शरीर बगाउन सक्छ,
तर सपनाहरू बग्दा आत्मा नै उजाडिन्छ।
यो कविता बाढीको कथा मात्र होइन,
टुटेका आशा, हराएका विश्वास र किनाराको अनन्त खोजीको कथा हो।
#BolneMan#नेपालीकविता#बाढी#साहित्य#Poetry BolneMan
तपाईंको प्रगतिमा सबैले ताली बजाउँदैनन्,
कतिपयले जल्छन् पनि। 🔥
त्यसैले आफ्नो बाटोमा अघि बढ्नुहोस्, कम बोल्नुहोस्, धेरै काम गर्नुहोस्, र परिणामले संसारलाई जवाफ दिनुहोस्। 🎯
#Inspiration#LifeAdvice#StayFocused#GoalSetter#OSN Open Society Nepal खुल्ला समाज नेपाल
आज नदीले पानी मात्र बगाएन,
कसैको जीवनभरको कमाइ बगायो,
कसैको घर बगायो,
कसैको भविष्य बगायो,
र कसैको आफ्नो मान्छे नै बगायो... 😢
फोटोमा लेखिएको कविता पढ्न केही समय दिनुहोस्।
सायद शब्दहरूभन्दा धेरै पीडा तपाईं��े महसुस गर्नुहुनेछ।
💔 पीडामा रहेका सबै परिवारप्रति हार्दिक समवेदना।
🔥 जीवनमा केही पनि सित्तैमा पाइँदैन!
सफलता चाहिन��छ भने मेहनत गर्नुपर्छ।
सम्मान चाहिन्छ भने इमानदार हुनुपर्छ।
ठूलो उपलब्धि चाहिन्छ भने जोखिम लिनुपर्छ।
आजको संघर्ष नै भोलिको सफलताको जग हो। हार नमान्नुहोस्, तपाईंको समय पनि आउनेछ। 💪
#NeverGiveUp #SuccessJourney #Motivation #OSN
जीवन बदल्ने कुरा सधैं ठूला हुँदैनन्, कहिलेकाहीँ साना बानी र सही सोचले नै ठूलो प��िवर्तन ल्याउँछ। ❤️
आज यी कुराहरू पढ्नुहोस्, मनन गर्नुहोस्, अनि हेर्नुहोस् तपाईंको सोचाइ कति बदलिन्छ।
तपाईंलाई सबैभन्दा मन परेको बुँदा कुन हो? 👇
#LifeLessons #Motivation #SuccessMindset #Positive