नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर ब्यक्तित्व, नेपालका प्रखर गान्धीवादी नेता नेपाली काँग्रेसका पूर्ब-महामन्त्री अादर्णिय नेता महेन्द्रनारायण निधिज्युकाे को १०० औ
जन्मजयन्तीका अवसरमा उहाँ प्रति हृदयदेखिनै श्रद्धासुमन अर्पण 🙏
नेपाली काँग्रेसको चौधौँ महाधिवेशनबाट केन्द्रीय सदस्य पद (खुल्ला ३५ जना)मा निर्वाचित सम्पुर्ण केन्द्रीय सदस्यहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु !
जय नेपाल !!!
सम्पूर्ण निर्वाचित महानगर तथा क्षेत्रीय प्रतिनिधिज्यूहरूलाई बधाइ ज्ञापन गर्दै यहाँहरूकै स्नेह र आशीर्वादको आडभरोसामा महानगर सभापति पदमा उमेदवारी दिएको छु। आफ्नो अमूल्य मत दिएर मलाई विजयी बनाउनुहुने छ भन्ने आशावादी हुँदै मतका लागि हार्दिक अनुरोध गर्दछु।
जय नेपाल !!