Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now 🙏
लेबनानको सांसदले आफ्नो अर्थतन्त्रलाई बचाउन गाँजा खेति वैध गर्ने ऐन भर्खरै पास गरेको छ। दशौं हजार वर्ष देखिको औषधी र अर्थतन्त्रको आधार गॉजालाई प्रतिबन्ध गर्ने मूर्खता गरिरहेर नेपाल तन्नम् बन्दै गयो।अब नेपालले पनि अर्थतन्त्र उकास्न गॉजाखेति र ब्यवसायलाई वैधगर्ने ऐन पास गर्नैपर्छ।
@asmitathapa52 @chitwanist कान्तिपुर भनेको भारतको गुलामी हो।नयाँ पत्रीका खरो छ र हुनुपर्छ पनि।सरकार को कालो कर्तुतलाइ नगगाउनै ���र्छ ।नबिराउनु नडराउनु।हजुर महासय चै किन डराउनु भाको हो कुन्नी??
@Umesh_Chauhan@RamailoGorkha नेपाल सरकारले जहाजबाट आउनेलाइ उच्च दर्जाका नेपाली भनेर चिन्छ तर तिनै ��ेपाली नागरिक भारतीय सिमाना बाट आउँदा भेदभाव हुन्छ।हो त्यसरी आउँदा सङक्रमण बढन सक्छ तर तिनलाइ सिमानामा सेनाको निगरानीमा १४ दिनको quarantine को बेबस्था गर्नु पर्छ ।।
नेपाल सरकारले जहाजबाट आउनेलाइ उच्च दर्जाका नेपाली भनेर चिन्छ तर तिनै नेपाली नागरिक भारतीय सिमाना बाट आउँदा भेदभाव हुन्छ।हो त्यसरी आउँदा सङक्रमण बढन सक्छ तर तिनलाइ सिमानामा सेनाको निगरानीमा १४ दिनको quarantine को बेबस्था गर्नु पर्छ ।।
@er_rrsharma@RamailoGorkha@BishnuRimal यिनी छोराहरुका नालायक बाउले गल्ती त के स्वीकारथे र?उल्टो पानीमाथिको ओभानो बन्न खोज्दै छ्न?यी छोराहरुलाइ आफ्ना भर्स्टचारी बाउ प्रती कति गर्ब होला।।
@bishnurijal1@sigdel562 किन पश्चिम नै पुग्��ु पर्यो।हाम्रै कान्तिपुर ले पनि माओले मास्क लगायको फोटो छापेको बिर्सनु भयो र रिमाल ज्यु?हुन त नेताहरुले आफ्नो लाई नराम्रो भन्न त के सक्थे र!!
किन पश्चिम रास्ट्र नै पुग्नु पर्यो र?हाम्रै कान्तिपुरले पनि माओले मास्क लगायको फोटो छापेर अपमान गरेको बिर्सनु भयो र ? हुन त नेताहरुले आफ्नोलाई नराम्रो भन्न त के सक्थे र!!
जतिबेला चीन कोरोनासँग लड्दै थियो, पश्चिमाहरुले ४४ बर्षअघि मरेका माओको नाम लिएर खिसी गरे । जब संसार नै आक्रान्त भयो, चीनले औषधी, उपकरण र जनशक्ति पठाएर सहयोग गरिरहेको छ । भनिन्छ, संकट बाजा बजाएर आउँदैन । हामी चाहिँ संकटले बाजा बजाइसक्दा पनि सचेत होइन, रमिते भयौँ । परिणाम भोग्दैछौँ।