ये उसकी खूबी है जो मै जानता हूं।
रोने से पहले हसंती जरूर है।
तुम्हारी वाली अलग है, ये वहम है तुम्हारा
नागिन जैसी भी हो, डस्ती जरूर है। #saayari#gazal#hindi#dard
यो बर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार
हल सिद्धान्तले व्यक्तिगत उपभोग, व्यवसायको निर्णय र जनअपेक्षालाई समग्र अर्थतन्त्रको स्थिरतासँग जोड्छ। यसले मुद्रास्फीति नियन्त्रण, आर्थिक मन्दी न्यूनीकरण तथा मौद्रिक र वित्तीय नीतिलाई प्रभावकारी बनाउन सरकार र केन्द्रीय बैंकलाई सहयोग गर्छ।
आर्थिक विकासको सबैभन्दा ठूलो सूचक GDP मात्र ह���इन। कति युवाले देशमै अवसर पाए, कति उद्योग खुले र कति वस्तु निर्यात भयो भन्ने पनि हो। #नेपाल #industry #job #GDP #Nepal
नेपालको आर्थिक विकासको अर्को चरण ‘खर्च गर्ने अर्थतन्त्र’ होइन, ‘उत्पादन गर्ने अर्थतन्त्र’ हुनुपर्छ। उपभोगले बजार चलाउँछ भने उत्पादनले अर्थतन्त्र बदल्छ। #नेपाल#उत्पादन#बजार#GDP#nepal
चीन–अमेरिका सहमति नेपालका लागि चेतावनी पनि हो र अवसर पनि। विश्वका ठूला शक्ति आफ्नो आर्थिक हितका लागि सम्झौता गर्दैछन्; नेपालले पनि आफ्नो उत्पादन, निर्यात, पूर्वाधार र आर्थिक कूटनीतिलाई राष्ट्रिय हित केन्द्रित बनाउनुपर्छ। #नेपाल#चिन#अमेरिका#ब्यापार#Nepal
विश्वका दुई ठूला अर्थतन्त्रबीच कर कटौती र व्यापार संवाद अघि बढ्दैछ। यसको प्रभाव नेपालमा पनि पर्न सक्छ, विशेषगरी चिनियाँ वस्तुको मूल्य, आयात लागत, विश्व बजार र वैदेशिक लगानीमा। #china#nepal#america#usa#चिन#अमेरिका
हामी सामान किनेर बजार भर्छौं, उनीहरू पैसा लिएर बजार भर्छन्। हाम्रो निर्यात खोज्दा सूची सानो हुन्छ, आयात हेर्दा ट्रकको लाइन लामो। व्यापार घाटा पनि यस्तो आत्मनिर्भर छ कि वर्षौं देखिनै आफैं बढिरहेको छ । #trade#loss#Nepal#India#Business#fncci
रेमिट्यान्स र विदेशी मुद्रा सञ्चितिले बाह्य क्षेत्रलाई बलियो बनाएका छ, तर उत्पादन, रोजगारी र निजी लगानी अपेक्षाअनुसार बढ्न सकेका छैनन्। बैंकिङमा पर्याप्त तरलता भए पनि कर्जा माग कमजोर, आयातमा निर्भरता, बढ्दो सार्वजनिक ऋण, न्यून पूँजीगत खर्च र युवा विदेशतिर जादै #नेपाल#economy
बैंकिङ क्षेत्रमा तरलता व्यवस्थापन, कमजोर कर्जा माग, बढ्दो खराब कर्जा, उत्पादनशील क्षेत्रमा न्यून लगा��ी, रियल इस्टेटमा निर्भरता, साना व्यवसायको कर्जा पहुँच समस्या तथा निक्षेपलाई उद्योग र रोजगारी सिर्जनामा प्रभावकारी रूपमा परिचालन गर्न नसक्नु प्रमुख चुनौती। #NRB #MOF #Bank #Nepal
बैंकिङ क्षेत्रमा तरलता व्यवस्थापन, कमजोर कर्जा माग, बढ्दो खराब कर्जा, उत्पादनशील क्षेत्रमा न्यून लगानी, रियल इस्टेटमा निर्भरता, साना व्यवसायको कर्जा पहुँच समस्या तथा निक्षेपलाई उद्योग र रोजगारी सिर्जनामा प्रभावकारी रूपमा परिचालन गर्न नसक्नु प्रमुख चुनौती। #NRB#MOF#Bank#Nepal
मध्यपूर्वमा अमेरिका–इरान तनाव र Hormuz क्षेत्रको आपूर्ति जोखिम बढेपछि Brent crude १०० डलर प्रतिब्यारेलभन्दा माथि पुगेको छ। जुलाईपछि पहिलोपटक यस्तो स्तर देखिएको हो। यसले विश्वव्यापी मुद्रास्फीति र ढुवानी लागत बढ्ने चिन्ता बढाएको छ। #नेपाल#सरकार#india#china#usa
मध्यपूर्वमा अमेरिका–इरान तनाव र Hormuz क्षेत्रको आपूर्ति जोखिम बढेपछि Brent crude १०० डलर प्रतिब्यारेलभन्दा माथि पुगेको छ। जुलाईपछि पहिलोपटक यस्तो स्तर देखिएको हो। यसले विश्वव्यापी मुद्रास्फीति र ढुवानी लागत बढ्ने चिन्ता बढाएको छ। #नेपाल#सरकार#india#china#usa
सेप्टेम्बर ८ को बजार रिपोर्टअनुसार चीनको अगस्ट निर्यातमा वर्ष-दर-वर्ष करिब 25% वृद्धि देखिएको छ। यसले कमजोर विश्वव्यापी माग र व्यापारका बीच चीनको बाह्य क्षेत्र अझै बलियो रहेको ��ंकेत गर्छ। चीन आफनो गन्तव्यमा लम्केको देखियो । #चिन #अमेरिका #भारत #india #china #usa #nepal
गत हफ्ता भएको G20 का वित्तमन्त्रीहरूबीच विश्वव्यापी व्यापार असन्तुलन घटाउने विषयमा छलफल भयो। अमेरिकाले व्यापार असन्तुलन घटाउन जोड दिएको भए पनि चीनले त्यससम्बन्धी प्रस्तावलाई समर्थन गरेन��� यसले अमेरिका–चीन व्यापार सम्बन्धमा तनाव अझै कायम रहेको देखाउँछ। #USA #China #Nepal #World
World Bank को पछिल्लो commodity-market data अनुसार अगस्टमा ऊर्जा मूल्य सूचकांक 8.8% बढेको थियो; प्राकृतिक ग्यास 10.1% र crude oil 5.7% बढेका थिए। सेप्टेम्बरमा मध्यपूर्वको तनाव थप बढेका��े यो दबाब झन बढानेछ। नेपालले समयमै ध्यान दिनुपर्छ। #worldbank #asia #GovernmentofNepal #नेपाल
सेप्टेम्बर ८ को बजार रिपोर्टअनुसार चीनको अगस्ट निर्यातमा वर्ष-दर-वर्ष करिब 25% वृद्धि देखिएको छ। यसले कमजोर विश्वव्यापी माग र व्यापारका बीच चीनको बाह्य क्षेत्र अझै बलियो रहेको संकेत गर्छ। चीन आफनो गन्तव्यमा लम्केको देखियो । #चिन#अमेरिका#भारत#india#china#usa#nepal
अगस्टमा विश्व खाद्य ��ूल्यमा करिब १.९% वृद्धि भएको रिपोर्ट आएको छ, जुन करिब चार वर्षयताकै ठूलो मासिक वृद्धि हो। मौसमजन्य समस्या र El Niño को प्रभावले चिनी, अन्न तथा दुग्धजन्य वस्तुको आपूर्तिमा असर पारेको छ। यसले खाद्य मुद्रास्फीतिको जोखिम बढाउन सक्छ। #नेपाल #खाद्यान्न #government