नेपालमा लगानी गर्ने बाताबरण नहुदा वा भन्न सकिन्छ कि लगानीकर्ता ढुक्क नहुदा बैंकहरुमा तरलता जम्मा भएको छ। एक बर्षको ४५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्नाले कम्तीमा १ बर्षका लागी नेपालमा लगानीको बाताबरण बन्दैन कि भन्ने मान्यता रास्ट्र बैंकको रहेको बुझाइ छ कि ।
उहाँ फुटबल इतिहासकै सबैभन्दा महान खेलाडी हुनुहुन्छ। मेस्सीको सामना गर्नुपर्दा हरेक टोलीमा डर र दबाब हुन्छ। भविष्यमा म गर्वका साथ आफ्ना छोराछोरीलाई भन्न सक्नेछु कि मैले एक दिन लियोनेल मेस्सीविरुद्ध खेलेको थिएँ। मलाई थाहा छ, उहाँलाई रोक्नु लगभग असम्भव छ। #vozinha
समयमा result निकाल्नु ठिक हो तर समयसीमा तोकि result निकाल्नु गलत भयो कि ? SEE को retotaling गर्दा झण्डै ६% को marks फरक पर्नु हतार गरि result सार्बजनिक गरेको कारण हो। ७० marks को ०७ marks लेखिनु खेद्जनक छ । प्रत्येक दिन १८ जना आत्महत्या गर्ने देशमा बिद्यार्थीहरुले समज राखेकै हो ।
Lets check generation
Traditionalists/Greatest Generation: Born 1925–1945.
Baby Boomers: Born 1946–1964.
Generation X (Gen X): Born 1965–1980.
Millennials: Born 1981–2000.
Generation Z (Gen Z): Born 2001–2020.
करबाट जम्मा भएको रकमले पार्टीको भातृ संगठनको भवन निर्माण गर्न रकम छुट्टाउनु सरासर गलत हो यसमा पार्टीले आफनो धारणा राख्नु पर्छ । नबोल्ने सबैको समर्थन हो कि ?