समयले बिदा दियो क्यारे
स्मरणले बिदा दिएको छैन
एक अर्कोलाई देख्न नपाए पनि
बिगतमा बोलेको याद हराएको छैन
सगैबस्न परिस्थिति टाढा पुर्याएपनि
माया ममता साइनो छुटेको छैन
माया काडैकाडा बिचको फुल भएपनी
बास्ना नआउने कागजको फुल भकोछैन
भेटघाटमा अबरोध भएपनि
मिलनको गोरेटो बन्द भकोछैन
ज़िन्दगी नै एक जोखिम हो भने जोखिम उठाउन किन पछि हट्ने ? वास्तवमा तिनै ब्याक्तिहरु धेरै टाडा सम्म पुग्न सक्छन रे जो कडा मेहनत र जोखिम उठाउँन सधै मन पराउँछ।।
दोस्रो ब्यत्तिले भन्दा बढि जिन्दगीमा आफै तमसा देखाउछौ।अरुलाइ भन्ने गर्छौ कस्तो तमसा देखाइ रहेको होला आफुले के कस्तो गरि रहेका छौ त्यो कहिल्यै हेर्दैनौ अरुको सानो गल्ति पता लगाउन पछि लागि रहन्छौ हामी मानिसहरुको बानि।
माया त दोहोरो हुनुपर्छ 👉लोकगित जस्तो दोहोरो गाउन मिलिरहने😉
एकतर्फी पनि काँहि माया भनेर हुन्छ र😋👉 कन्सर्टमा अरुले खुब मजाले गाउने ,अनि तिमि सुनिरहने जस्तो 😜😜
#सिधा कुरा प्रस्ट बिचार😂😂