जनताले भारी मतादेश दिइ १८२ सीट जिताएको सरकारप्रति नेपाली प्रेस कति अनुदार अनि जनमतको उपेक्षा र अपमान गर्न उद्दत छ भन्ने एउटा प्रतिनिधि मुलक घटना हो यो ।
भारी जनमतसहित निर्वाचित सरकारले पुरानै ढर्रावाट हिडनु पर्�� भन्नु अंकुशे सोचाइ आफैमा अतिवाद हो ।
परराष्ट्रमा हाजिर ठोकेर तलब बुझ्ने लाजदूतहरूमा ..
1. शैल रुपाखेती (जर्मनी),
2. धनप्रसाद पण्डित (इजरायल)
3. शनिल नेपाल (स्पेन) र,
4. डा. दुर्गाबहादुर सुवेदी (जापान)
११ जना मध्ये ४ जना अझै देशको मायाले ���सिराख्नु भाछ।
SNL's Colin Jost on Iran: "This attack might be a bad idea, I don't know. I'm not really an expert on Iran. So let's hear from someone who can explain why we might have done it."
Barack Obama reached a deal that prevented Iran from getting a nuclear weapon.
Trump ripped up that deal.
Now we are at war with Iran to prevent it from getting a nuclear weapon.
Please take a minute to read this heartbreaking statement from Nurse Pretti’s family.
After their son was killed in broad daylight, they are now forced to defend him against this administration’s lies.
It’s another reason why Senate Democrats are united in rejecting this DHS spending bill.
समाचारः विशेष महाधिवेशन पक्षलाई राष्ट्रपति पौडेलको समर्थन, शीतल निवासमा कांग्रेस नेताहरूसँग तारन्तर छलफल।
नोटः जनताको छोरो राष्ट्रपति हुने व्यवस्था । एउटा पाटीको महाधिवेशनमा राष्ट्रपतिको समर्थन रे। यस्ता कार्यकर्तालाई के राष्ट्रपति भन्ने छ्या ।
आज पुस २७
नेपाल राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको ३०४ औं जयन्ति तथा राष्ट्रिय एकता दिवस । यो पुनित दिनका अबसरमा हामी सबैमा शुभकामना ।
गौरवशाली नेपालको महान् एकीकरण अभियानका सबै वीर एवं वीरङ्गनाहरू नेपाली धर्ती र नेपालीहरूको मनमस्तिष्कमा सदा अमर रहनेछन् ।
“They’re eating the dogs. They’re eating the cats.”
“The 2020 election was stolen.”
“January 6th was Nancy Pelosi’s fault.”
“She’s a domestic terrorist.”
“I’ll lower grocery prices on day one.”
“No new foreign entanglements.”
Lies. All lies.
You don’t see me out here defending you.
Or Maduro for that matter, but I know the rule of law is a difficult concept for someone who calls himself "the world's coolest dictator."
अझैपनि एमाले समर्थकहरु केपी ओली convicted murderer को रुपमा १४ बर्ष जेल बसेको होईन, democracy को लागि लड्दा राजाले थुनेको भन्दैछन् ! 😅🤣
Facts नै अगाडी राख्दापनि नपत्याउने जमातलाई के भन्ने ? 🤷🏼♂️