सुर्यको अरुण क्रान्ति कालो रातबाट उदाएझै,
बिउझिउ मानव गहिरो निद्राबाट,
जारी राख तिम्रा प्राथना र कर्म,
पार शिर उच्च जो तिमी विवेकशिल मानव,
जिज्ञासा भोक हो तिम्रो कर्मनिष्ठा छ जीवन्,
अमृत ज्ञान हो, संघर्ष विवेक सुखदु:खको नयन ।
#केहिजीवनदर्शन
सम्पूर्ण बन्धु बान्धव तथा आत्मिय मित्रहरुमा सन्ध्याकालिन काे समयमा आ - आफ्नाे बाँस स्थान मा साँझ काे बत्ति बाल्ने समय भएकाे हुँदा सन्ध्याकालिन 🙏, जय श्री कृष्ण राधे राधे 🙏
आमाले देखेपनि हुन्थ्यो भन्दै रोएको त्यो बाल्यकाल, अनि आमाले नै नदेखे हुन्थ्यो भन्दै लुकेर रुने यो वर्तमानमा साच्चै कति फरक छ है🙂
#शुभबिहानी#शुभदिनको_कामना 🇨🇦🇨🇦🥰🥰
I don't know about the miracles,
Have only heard about it.
I'm walking on my own way,
Creating my own identity.
I know the life I live isn't good,
but for the future I've to push my limit.
I know I've come a long way but the peace still awaits for what I've to conquer.
भयो छाडिदेऊ माया कति पछुताउछौ कति आँसु बगाउछौ असम्भव लाई सम्भव बनाउन न तिमिले सक्यौ न मैले सक्छु।
तिमी तिमी संग जे छ त्यसैमा रमाउ म सँग केही छैन म सुन्यतामा रमाउछु.......