@brb1954 तिमिहरूकाे १० बर्षे सिमापार अातंकबादकाे फल बल्ल सुरू हुँदैछ । मनमनै त गदगद हाेलास भारूराम । तर याे देब भुमिहाे तिमिहरू न पहिले सफल भयाै न अब सफल हुन्छाै ।
@neemsiwak0ti केपी ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच वैचारिक मतभेद र राजनीतिक घोचपेच हुने गरे तापनि, ओलीले सार्वजनिक रूपमा "राजा फाल्न मिले जस्तै बालेन फाल्न पनि सबै मिल्नुपर्छ" भनेर कुनै पनि आधिकारिक भाषण वा वक्तव्य दिएका छैनन्।
यो एउटा भ्रामक वा 'फेक' पोस्ट हो।
@MeIndian03 This is a completely biased comparison. Out-of-context videos shouldn't be used to generalize or demean children of any nation. Every country has its tech hubs and its rural realities. Stop spreading misinformation for views
@Tehran_lives "⚠️ Fake News Alert! "Stop spreading rumors and scaring people by putting false captions on random videos. This is a fake video, nothing like this has happened in Tehran."