रामायणले एउटा गहिरो सत्य सिकाउँछ एउटातिर विभीषण थिए, जो रावणको राज्यमा बसेर पनि सत्य, धर्म र न्यायको पक्षमा अडिग रहे अर्कोतिर कैकेयी थिइन्, जो रामजस्तो आदर्श राजकुमार रहेको घरमा बसेर पनि मोह, स्वार्थ र भ्रमको बाटोमा लागिन् र अन्तत आफ्नै निर्णयप्रति जीवनभर पछुताइन् #शुभदिन🙏