के निहुँ पाउँ कनिका बुकाउँ भन्ने उखान वालुवाटारका लागि रहेछ ।प्रमंका सल्लाहकार विष्णु रिमालजीले स्थायी कमिटीको बैठक स्थगित हुनुको एउटा कारण म कहाँ खटाइएका एक प्रहरीमा कोरोना संक्रमण भएको भनी उज्यालो नेटवर्क रेडियोलाई ��न्नुभएछ । यस्तै मति र बुध्दिले समस्या बढेका छन् ।तथ्य यस्तो छ:
सत्ताको खेलमा सांसदलाई होटलको कोठामा थुनेर,अपहरण शैलीमा तराईबाट काठमाडौं ल्याएर सिध्दान्त, आदर्श, मूल्य र मान्यताको धज्जी उडाउँदै राजनीतिलाई फोहरी आहाल बनाई बदनाम गर्ने विगतको दुःखद स्थिति अध्यादेश प्रकरणमा दोहोरिएको छ ।यसको छानविन गरी गैरकानुनी कार्य गर्नेलाई कार्वाई हुनुपर्छ ।
मन्त्रीज्यु, जोड्नुपर्छ, गर्नुपर्छ, हुनुपर्छ भन्दा पनि जोड्नुपर्यो, गर्नुपर्यो, हुनुपर्यो।
@gsbhusal
कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई अझै सशक्त बनाऔँ। कलेजहरु बनाऔं। पाठ्यक्रम बनाऔँ। नीति ल्याऔं। काम गरौँ। हामी सहयोग गर्न तयार छौं। गरौँ है गरौँ।
https://t.co/ea3LuSNntl
#एउटाकबिता
दु:खमा खोज्दै पुगेकै हो
तिलाठि र छप्कैया
आधी र बाढिको दु:खमा
लगाऊन खोजेकै हो ��लम
आज परिस्थिती फेरिएको छ
रामबिलाम दाई हाम्रो साथ खोज्दै अाइपुगेका छन काठमाडौ
र घुमिरहेका छन
सिंहदरबारको वरिपरि
केही... https://t.co/ygsmhacZ21
किसानहरूले पसिना बगाएर उत्पादन गरेको उखुको मूल्य मिल मालिकहरूले नदिने कुरा अत्यन्त दु:खद् र आपत्तिजनक छ ।पहिले जहाँ-जसले किसानका कुरा नसुने पनि नेकपाले सुन्छ भनेर जनताले चुनावमा अत्यधिक मतले जिताएकाले किसानलाई उखुको मूल्य तुरून्त उपलब्ध गराउन सरकार पाइला चालोस् ।
MCC मा भएका प्रावधानहरु नेपालको सार्वभौम सत्तामाथीको सोझो प्रहार हो । संसदलाई ��ार्बभौमसत्ता बेच्ने सम्झौताको साक्षी बनाईन्छ भने त्यो भन्दा ठूलो दुर्भाग्य केही हुँदैन ।
#IM_With_Bhim_Rawal
काठमाडौंस्थितअमेरिकी दूतावासका अधिकारी कार्ल रोजर्सले एमसीसी इण्डो-पेसिफिक रणनीतिको अंग भएको तथ्य सार्वजनिक संचार माध्यममा स्पष्ट गर्नुभएको छ।नेपाल सरकार र पार्टीका उच्च पदमा बसेर एमसीस��� इण्डोपेसिफिक रणनीतिको अंग होइन संसदबाट पारित गर्छौं भन्नेहरूले जनतालाई ढाँटेको स्पष्ट भएन र ?
त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा थप पार्किङ् क्षेत्रको बिस्तार र Txi Way को काम अन्तिम चरणमा पुगेको छ । त्यसपछि जहाज Holding को समस्या केहि हदसम्म समाधान हुनेछ । पूर्ण समाधानका लागि भने निजगढ बाहेक अर्को बिकल्प छैन् ।
नफल्ने गरिमा जातको धानको बिउँ सिफारिस गर्ने कर्मचारी र संलग्न ब्यापारीलाई कार्वाई गरियोस् ।यस्तो बिउँको कारण धान नफलेर पीडित भएका कैलाली लगायत जिल्लाका किसानहरूलाई उचित क्षतिपूर्ति दि��योस् । श्रमिक जनताको हित गर्ने कम्युनिष्ट पार्टीको नीति अनुरूप नेपाल सरकारले पाइला चालोस् ।
आज पनि हामी भारतिय राजदुताबास अगाडि भेला भयौ र ठुलो स्वरमा भन्यौ लिपुलेक हाम्रो हो हाम्रो हो हाम्रो हो ।
भारतीय बिस्तारबाद मुर्दाबाद मुर्दाबाद
#SaveBorderMovement#We
🔥🔥✊🏼
नेपालको लिम्पियाधुरा लिपुलेक क्षेत्र भारत सरकारले नक्शामा भारतीय भूमी भनी देखाएको प्रति नेपाल सरकारले आपत्ति गर्नुपर्छ । यसबारे नेकपा स्थायी कमिटीको र सर्वदलीय बैठक बोलाउनुका साथै कूटनीतिक माध्यमबाट तत्काल कुरा गरिनु पर्छ ।भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको पहिलो ���र्तव्य हो ।
विदेशी पैसाबाट संचालित गैससलाई राष्ट्रपति जस्तो राष्ट्रिय स्वाभिमानको प्रतिक र मर्यादित् स्थानबाट एउटा राष्ट्रिय अभियानको अभियन्ता घो���णा गर्ने कार्य संविधानको कुन नीति अन्तर्गत पर्छ? यो कुनै रंगको कूटनीति/परराष्ट्र नीति हो या दलाल पूँजिपति संरक्षण नीति ?
कतै जम्का भेट भैहाले पनि शेरबहादुर देउवालाई 'नमस्कार' नगर्ने र यिनी उपस्थित हुने कुनै कार्यक्रममा कहिल्यै नजाने एकल निर्णय गरियो। अपराधलाई राजनी��िक आवरण दिने जोसुकै हुन्, तीप्रति घृणा छ। भावुकतानै सही, यति रिस पाल्न म स्वतन्त्र छु।
मेरो चेतनामा मेरै हक लाग्छ, मेरै शासन चल्छ।
यहाँ एउटा बर्गलाई एस्तो लाग्छ कि सधैं हात्तिछाप लगाएर हिडुन पुराना कपडा लगाउन ताकी उनिहरु आफु सँ�� मागुन स्टोभमा खाना पकाएर खाउन छाप्रोमा बसुन किनकी उनिहरु गाउँबाट आएका हुन पखा पखेराबाट आएका हुन । समय अनुसार चस्मा फेर्नेकी ...