काेप सकिएन ? काठमाडाैंमा प्रदुषणले गाह्राे भइसक्याे। फेरिपनि दाेहराउँछु, नेपालमा वातावरणीय मुद्दामा गर्नुपर्ने अनेकाैं प्राथमिकता छन्, जुन हाम्रै काबुमा छन्। सबै जलवायु न्यायका पछि दगुरेका छन् । याे देशका ठुलाबढाले सिंहदरवार र काठमाडाैंलाइ पनि सफा र हरित बनाउन सकेकाे छैन्नन।
मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि
आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।
'भट्ट, सापकोटा' हाम्रा रोगी व्यवस्थाका उपज हुन्।
क्षयरोगका खकार मात्रै हुन्।
खकारको 'स्टोरी' लेखेर वास्तविक धमिरा र किटाणुलाई सधैँ किन उम्काईन्छ?
सधैँ यो डाइभर्जन किन? कसको स्वार्थमा ?
के हरेक अम्रिकनको न्युयोर्कमा, ब्रिटिशको लन्डनमा वा इन्डियनकै दिल्लीमा घर बनाउने सपना हुन्छ? पक्कै सबैलाई मतलब हुँदैन।
तर हर नेपालीको 'काठमान्डौँ घर'को सपना किन बन्छ, कसले देखाउँछ र कसले बेच्छ?
राज्य, मेडिया र विकासविद्को आँखाले किन काठमाडौँमा मात्रै नेपाल देख्छ?
बुढीगण्डकी नदीमा आएको बाढीपश्चात् खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिई पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरेको । काठमाडौँमा रहेको composite quick reaction team समेत हवाई साधनबाट उक्त इलाकामा तैनाथ भएको ।
बुढीगण्डकी नदीमा आएको बाढीपश्चात् खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिई पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरिएको छ । काठमाडौँमा रहेको composite quick reaction team समेत हवाई साधनबाट उक्त इलाकामा तैनाथ भएको छ ।
Nepal is the biggest contributor of military and police to @UNPeacekeeping.
Thank you, Nepal 🇳🇵 , for your service & sacrifice!
https://t.co/TmEKVYJaMd
#ServingForPeace
Pleased to meet FM Shisir Khanal @shisir of Nepal #UNHighLevelWeek
Followed up on bilateral developments since our last meeting in Delhi in June this year, including progress in development partnership and energy cooperation .
🇮🇳🇳🇵
Happy to meet H.E. Mr. @shisir Khanal, in New York today.
I reaffirmed Bhutan’s solidarity with Nepal during this difficult time and extended my best wishes for the recovery and rebuilding of communities affected by the recent floods in Nepal.
#Bhutan4Nepal
Nepal’s floods displace thousands, with survivors mourning loved ones and searching for belongings amidst the debris.
— in pictures https://t.co/JkF8iYzxhN
Dispatched another 11 tonnes of relief material to Nepal, including medicines, forensics supplies, tents, hygiene kits, sleeping bags and other essential supplies.
India continues to support Nepal’s recovery. #NeighbourhoodFirst
Each day, scores of Nepal flood survivors sheltering in tents trek downhill to wander across the wasteland that was once their town, searching for traces of homes https://t.co/lZlX2l3hqE
Glad to meet Finance Minister @SwarnimWagle of Nepal today in Delhi.
Offered my deep condolences on the destruction of lives and property in the recent flash floods.
Discussed ways to strengthen our overall cooperation, especially in economic, energy and connectivity domains.
#NeighbourhoodFirst
🇮🇳🇳🇵
🇳🇵 Nepal tunnel survivor reunites with family after miracle rescue
Sanjay Sah is welcomed home by family and friends after surviving in darkness inside a flooded tunnel in Nepal for 10 days, drinking muddy water and losing all sense of time as he desperately prayed for rescue.
Come to Nepal and support this beautiful country at a difficult time - snapshots from my second weekend in one of the most stunning capitals in the world
“I assume you’re saying literally you believe A.I. could kill us all by the end of the decade.”
“Yeah.” 😕
@hilbertspaess tells CNN why he decided to leave Anthropic, says he was shocked his warning about A.I. maybe killing us all went viral.