This is an utter example of how Kantipur propagates its fake narrative on every single news it delivers.. people don’t even know how they get brainwashed with their false propaganda.. Look at their options in their opinion poll!!
खासै कहिल्यै नसुध्रने दर्जामा रहेको पात्र।जतिभने पनि जति गरेपनि केहि मनमा नलाग्ने।कानुन बनाउने थलोमा गएर उल्टो निदाउनुछ उल्टो डलर कमाए निदाएको फोटो राखेर भन्दैछ त गाँठे।
बीस हजार भन्दा बढी नेपालीलाई रोजगारी दिएको र बार्षिक पच्चीस अरब भन्दा बढी नेपाल सरकारलाई राजस्व बुझाउने बिनोद चौधरी नागरिक र सरकारको खलनायक हुने र १०० जनालाई समेत रोजगार नदिएको नेटवर्क ठगी ब्यबसायीहरुलाई महानायक ठान्ने हाम्रो चेतनाले देशकै समृद्धि सपनालाई कसरी सफल बनाउला खै?
स्टन्टकै राज हुने भो जताततै !
एकथरी जमातलाई यस्तो शैली खुब मनपर्छ,जे बिक्छ त्यही बेचेको हो!
सांसदले नितिगत तहमा जस्तो काम गर्यो त्यसको नतिजा फिल्डमा त्यस्तै देखिन्छ!क्यामरा बोकेर स्टन्ट गर्दै हिँडने सांसदहरु गिदी नभएका attention seeker मात्र हुन!
यस्तो नाटक गर्न ठण्डाराम टोलि दयाराम टोलि भन्दा धेरै अगाडि छ!
1/ 🧵🇳🇵 Let's ask the government some simple questions. If there is no LPG shortage, as officials claim, why are people across Nepal struggling to get cooking gas?
@ShahBalen@hamrorabi