कसैले गाईको बारेमा भन भनेर सोध्दा किताबमा रटेको कुरा सम्झेर भन्नु भन्दा गाईको चित्र दिमाखमा सम्झेर भन्नु सजिलो हुन्छ। हाम्रो शिक्षण प्रणाली गाईको बारेमा भन भन्दा, विद्यार्थीले गाईको चित्र सम्झिन सक्ने नकी गाईको बारेमा लेखिएको किताबको अक्षर सम्झन सक्ने, खालको हुनुपर्छ।
विश्वभरका तमाम सभ्यताहरु फोसिल फ्यूलको दोहन र इन्जिनको कर्कशतावाट अत्तालिएर साइकल र पैदल मार्ग बिस्तारमा केन्द्रित छन्।
हामीकहाँ भने देशकै प्राचीन सभ्यता केन्द्र नजिक पैदलमार्ग बिस्तार गर्न लाग्दा मेयर बालेन विरुद्ध घेराबन्दी र प्रदर्शन छ।
हाय आफैंलाई डस्ने यो बिषालु चेतना !
His family survived the Holocaust.
He founded Human Rights Watch.
He directed the ACLU.
Now he’s saying Israel is engaged in genocide against Palestinians in Gaza.
Excellent CNN interview:
Palestinian children should wake up feeling excited to go to school and play with their friends.
Instead, for those murdered in Rafah, their last moments on this earth were filled with unimaginable fear as bombs rained down on their tents.
What a monstrous failure of humanity.
The scenes from Rafah overnight are horrific.
I’ve defended Israel’s right to defend itself after Oct7, but slaughtering so many innocent people as they cower in a refugee camp is indefensible.
Stop this now @netanyahu .
A: तपैंको गडबड भा'रैच, मन्त्रि हुन मिलेन।
B: मेरो यो मामुली कुरोलाई गडबड रे! तपैंहरुको झन् ढाडे गडबड छ, के नि?
A: हाम्रो गडबडसँग तपैंको गडबड तुलना गर्न मिल्दैन।
B: किन नि?
A: तपैंले गडबड बिनाको राजनीति गर्ने भनेको हैन? गडबड सहितको मन्त्रि बन्न त हामी नै छम् नि, तपैं किन चाहियो?😂
काम:कार्यालय सहयोगी(कास)
जागीर: सरकारी अस्पताल करार(ठेक्का)
तलब:२४हजार
हातमा पर्ने:१५हजार
बाँकी खै?
ठेकदार देखि प्रशासनका हाकिम सम्मको मिलेमतोको कमिशन।
अहिले अबSSF(सामाजिक सुरक्षा)कटाउने रे हातमा जम्मा १०हजार जति पर्छ रे,कसरी बाँच्नु डाक्टर यो महंगीमा १०हजारले भन्दै गुनासो पोखिन
ठूला भ्रष्टाचारको गणित।
विचौलियाले १ अर्बको भ्रष्टाचार गर्छ, नेता/कर्मचारीले १० करोड पाउँछन्। तर समाज/राज्यलाई यो भ्रष्टाचारको मुल्य १००० अर्ब बराबरको हुन्छ।
नेता/कर्मचारीलाई बरू सुविधा बढाउँ, तर भ्रष्टाचारप्रति निर्मम बनौं। अहिलेको संस्थागत/नीतिगत भ्रष्टाचारको शैलीले देश डुब्छ।
नेपालमा बिशेषतः दुर्गम, ग्रामिण स्थानमा स्वास्थ्य सेवामा ठुलो योगदान दिने निक साइमन्स इन्ष्टिच्युटका मेन डोनर - जिम साइमन्स बितेछन् । यहाँ खासै चर्चा नै छैन् !
भावपूर्ण श्रद्दान्जली !
(के नेपाल - राजनीति र तिनका बखेडामा घुमेकोघुम्एई र भिँडेकोभिड्यै मात्र हो, अरूको जीवन छैन?)
१.'इभि मा भन्सार घटेर देशलाई अर्वौ घाटा भयो रे' - एक अर्थशास्त्री।
के गाडी र मोसा लगभग ३०० प्रतिशत मुल्यमा नागरिकले किन्नु चै नर्मल हो ?
२. 'देशले यो 'छुट' धान्न सक्दैन रे'
नधाने नधानोस्। धाने पनि नधाने पनि जाँदै नगएको भ्रमणमा पनि ५५ लाख खर्च गर्न सक्ने देश हो, मेरो !
बिहान इमरजेन्सी मा एकजना बुवा स्वर्गारोहण हुनु भयो । विडम्बना दुई छोरो एक अमेरिका एक अष्ट्रेलिया । छिमेकी नातेदार एक दुई घर पर्वत रहेछ चितवन का चिन्जान आए Mortuary मा राखे ।
अब छोरा लाई कुर्ने रे ।।
नेपाली समाजको तीतो यथार्थ।।
योजना तर्जुमा र विकासको नीति निर्माण भन्ने कुरा नेपालमा सिर्फ कागजी र देखावटी बनेको छ। सबै तिर तदर्थवाद हावि छ। शक्ति र दवावका भरमा छानिएका टुक्रे आयोजनामा बजेटको कनिका छराई जारी छ।
'आफ्नो क्षेत्रमा विकास गर्छु' भनेर भोट जितेका सांसदले गर्न सक्ने यस्तै बजेटवाला दौडधुप त हो नि!
प्रत्येक १०० महिलाले २१० बच्चा जन्माउनुपर्छ, देशको जनसङ्ख्या स्थिर राख्न । तर नेपालमा मात्रै १९४मा झरेछ!
अझ पिआर, ग्रिनकार्ड र एनिहाउ विदेश जाउ ले गर्दा जनसंख्या अझै कम हुने नै छ।
बिस्तारै देश बुढाबुढीको देश बन्छ। अनि के हुन्छ ?
Madagascar has been isolated for about 88 million years and is home to an abundance of plants and animals found nowhere else on Earth: 90% them are found only there.
It literally looks like another world.
[📹 cityscape_discovery]
नारायणगढ–बुटवल सडक समय मै विस्तारको लागि सेना मेना सहित यात्रा गरेका उप प्रधान मंत्रिले त्यो कठिन यात्रा बिर्सनु भएको हो कि यो समयमा बन्न सक्ने कुरा होइन भनेर बुझ्नु भएको होला?
एकजना मित्रको नागरिकताको जन्म मिति र पासपोर्टको जन्ममितीमा एक दिनको तलमाथि । अनि नागरिकता अनुसार बनेको बिवाह दर्ता र पासपोर्टमा भिन्न जन्ममिति !
अब पासपोर्ट अनुसार बिवाह दर्ता पनि अबैधानिक !
- कर्मचारीको गल्ती भोग्ने जनता