हेर्नुथियो
तिम्रो आँखाको डिलबाट
पर उभिएको आफैँलाई।
पढ्नुथियो
आफ्नै नाम
तिम्रा औँला भएर-लेख्नुथियो।
एक थिएँ- दुई भएँ
र फेरी फर्किएँ एकात्म भएर
हेर त!
कसरी विलिन हुँदैछु
तिमीभित्र रहेर-तिमीभित्र
दुरुस्त तिमी हुँदैछु..
जब
समाहित भएँ तिम्रो अङ्गालोमा
मैले आफ्नो धड्कन बिर्सिएँ।
😊
जीवनको भुइँतलामा
रित्तो हात
उभिँदा,
भरिएको आत्मासहित,
म आफैँलाई
अथाह माया गर्ने छु
र
मेहनतले अर्थ पाउँदा
सपना
आकार लिँदै गर्दा पनि
आत्मसम्मान
र सरलता गुम्न दिँदिनँ।
अनि
समृद्धिको शिखर चुम्दा,
पनि
मनको मूल स्वभाव नफेरेर,
म आफैँलाई उस्तै,
गहिरो र निसर्त माया गरिरहने छु ।♥
नवीन खोजको
यात्रामा धेरै फड्को मारिसक्दा पनि
बेहोसी मस्तिष्कले
होसमा भएको दावी गर्दै
ढुङ्गालाई पुज्छन
गहुँतलाई पवित्र मान्छन
मुक्ती सोपान पार गराईदिने
कुनै अद्भुत मसिहा खोज्छन
मान्छेलाई मसिहा बनाउछन
र अपवित्र पनि बनाउछन
हेर्नुस त !
आस्था कुनै कुनै बेला
कति खतरनाक हुन्छ !
BREAKING: Carnival, the world's largest cruise company, today announced that 100% of its ships across its global fleet are now equipped with @SpaceX's Starlink global internet.
Carnival CEO: "Starlink has been a game-changer. We've already seen a surge in guest satisfaction."
मणिपाल कलेज पोखराको लुटको एउटा सानो उदाहरण। यो पोस्ट पीडितले @SumanaShrestha लाई पनि पठाएको तर कारवाही नभएको भनेर मलाई पनि पठाएको रहेछ। KU ले ६ हजार तिर्नु भनेको मा मनिपालले २८८०० थपेर शुल्क उठाउदै छ रे, त्यो पनि प्रति बिषय फेल भएको re-take को. लुटको छानबिन र कारवाही होस्। 🙏