जन्मदिनको धेरै धेरै शुभकामना राम्री मान्छे @subedisonisa लाई , स्वस्थ्य रहनु मस्त रहनु, सोचेँ आटेको सबै काम सफल हुँदै जाउन , आफ्नो लक्ष्यमा अडि्क रहनु , सबैलाई माया गर्नु , यो मुहारमा सदैव हासो छाइराखोस्।
अनि पाटि खुवाउन कहिले बोलाउनु हुन्छ नभुल्नु होला नि 😛