कोहि आफ्नो छैन यहाँ आफ्नो भन्ने नाता आवश्यकता र स्वार्थ संग जोडिएको छ
मेरो हो भन्ने आफ्नो शरीर र आफ्नो सन्तान हो भनेर चिनीने आफ्नै सररिर को मासुको चोक्टा त आफ्नो हुदैन भने अनि यहाँ आफ्नो के छ?
मैले कसैलाई पनि अत्यधिक आफन्त ठानेको छैन जस्को बिछोड्को कारण म उस्को बियोगमा बाचि रहु
र मैले कसैलाई त्यति टाढा पनि सम्झेको छैन कि उस्को दु:ख मा म साथ दिन नसकु ।
संमान गर्नु र संमान दिनु हाम्रो संस्कार संस्कृति र परम्परा हो यस्को बदलामा रास्ट्रको कुनैन कुनै सम्झौता गर्नु रास्ट्रघात हो
अहिलेसम्म जब जब नेपाल को राजनीति पार्टी लाई उच्च संमान गरिन्छ त्यस्को ठूलो किम्मत रास्ट्रले चुकाउनु परेको छ ।
मर्ता क्या नै कर्ता अब के .पि प्रचण्ड र सेरबहादुर राजा को सरण मा जान्छन आफ्नो गल्ती को माफी माग्छन र सुधार गर्छन र केही समय पछि संबैधानिक राजसंस्था स्थापना गर्छन मृत्यु को सैयामा बसेका यी नेताहरू आफ्नो गल्ती लाई न सुधारी शान्ति संग मर्न पनि सक्दैनन ।
“In 2025, Evonith Steel Company achieved outstanding profits. To celebrate this success, bonuses were distributed to around 8,000 employees. A big thank you to Evonith for valuing its workforce.”
@Evonithsteel
हरेक ब्याक्ती मा इस्वर को बास हुन्छ हरेको तपाईंको आफन्त नाताम तपाईंको पुर्वज को आत्मा हुन्छ यदि तपाईं त्यसैलाई पटक पटक चोट दिनु हुन्छ बिनाकारण दु:ख दिनु हुन्छ भने तपाईं उस्को दु:ख देखेर खुसी त देखिनु हुन्छ तर तपाईंको मनमा शान्ति हुने छैन ।
✍️भुवन प्रसाद भट्ट ।
@ShahBalen@Kesabgaule २०६३ देखि अहिलेसम्म कुनै निर्वाचन मा भाग पनि लिएको छैन भोट पनि हालेको छैन र गणतन्त्र लाई स्वैकार पनि गरेको छैन राजसंस्था फर्के पछि मात्रै भोट गर्ने छु जय देश ।
नोट अहिलेसम्म तीन ओटा निर्वाचन मा उपस्थित रहेको थिए ।
२०६३ देखि अहिलेसम्म कुनै निर्वाचन मा भाग पनि लिएको छैन भोट पनि हालेको छैन र गणतन्त्र लाई स्वैकार पनि गरेको छैन राजसंस्था फर्के पछि मात्रै भोट गर्ने छु जय देश ।
नोट अहिलेसम्म तीन ओटा निर्वाचन मा उपस्थित रहेको थिए ।
खेत जोत्ने अनुभवी हलि चाहिन्छ ,उपचार गर्न अनुभवी डक्टर चाहिन्छ, घर बनाउन अनुभवी मिस्त्री चाहिन्छ,ब्यापार ब्यवसायमा अनुभवी कामदार चाहिन्छ, बिदेश मा नौकरी गर्दा अनुभवी नौकर खोजिन्छ , आफ्नु यात्रा गर्ने बस ,गाडी चालक अनुभवी चाहिन्छ, तर.. #देशबनाउनेनेता अनुभवी चाहिदैन है?
अब नेपाल मा हत्या हिंसा हुने छ चुनाव भए देस गृहयुद्ध मा जाने छ । चुनाव नभए धेरै को हत्या हुने छ सम्पूर्ण नेपाली हरुने धैर्य र विवेकले देस र आफू सुरक्षित गर्नु पर्ने छ।
राजा बिना देश कस्तो अवस्था मा पुग्यो सबैले बुझ्यौ अब आफ्नो गल्ती सच्यायर नेपाल को सान राजा लाई सिर मा बोकेर छिटो राज गद्दी मा राखौ तपाईंले राख्न न चाहेपनी समयले राख्न चाहेको छ राजा समयले फालेको हो समयले फर्काउने छ।
भारत सरकार लाई निवेदन छ नेपाल का हत्यारा कुनै पनि नेता लाई भारतमा प्रवेश नगराउनु होला बिस्वका अधिकांश देस हरुले नेपाली नेताहरुको भिसा रद्द गरिसकेको छ।
@narendramodi