@Online_khabar हल्ला मात्र हो शिक्षा मन्त्रीको, काम गर्ने बेला स्थानीय सरकार रे।
सरकारको नेतृत्व गरे पछि स्थानीय सरकार कै जिम्मेवारी भए कार्यान्वयन गराउन सक्नु पर्यो नि।
15 days rain forecast. Thunderstorms are coming. And it seems will sustain till May 10. In the north east and south. Indicating relief from scorching heat. @SkymetWeather@Mpalawat
@Online_khabar त्यही भएर त तिमीहरूलाई बहुमतका साथ मतदान दिई जिताएको !
केही गर्ने छौ भनेको!!
त्यही भएको प्रावधान पनि कार्यान्वयन गर्न/गराउन सक्दैनौं भने तिमीहरूको सत्ता र पुरानाहरूमा के फरक?
काठमाडौंको मुटुमा अवस्थित धेरै पछि Kathmandu Fun Park जाने मौका मिल्यो, विडम्बना अहिलेको जमानामा ९९% स्टल्लहरुमा mobile pay नचल्ने रहेछ, त्यो भन्दा पनि अजीब चाहिँ टिकट काउन्टरमा पनि त्यो चल्दैन । अनि हामी डिजिटल युगको बखान गर्छौ ।
#Kathamndu_Fun_Park#DigitalNepal
The funny thing is, this isn't even the first time it is happening in Nepal. It has already happened back in 2005 when the West deposed our King. But we Nepalis NEVER learn. कागले कान लग्यो भन्दा काम छाम्न छोडेर कागको पछि दौडने जात!
एउटा ७औं दलको नेताको लागि अदालतमा वकालत गर्न १०० जना वकील भिडाउने औकात राख्दछ भने Top पार्टीहरुका नेता परे भने कति हुन्छन् होला?
यसै बखत उब्जेको जिज्ञासा, यी सब वकिलहरु फ्री मै वकालत गर्छन् कि दाम पनि लिन्छन् ?
फेरि फ्रीमा भए यस्ता वकील हरुलाई के भन्ने होला?
पैसो लिएर हो भने ???
नयाँ होस् या पुराना पार्टीका आदरणीय व्यक्तित्वहरु, प्रशासक हुन् या कुनै पनि कार्यक्रमका अतिथी वा वक्ता सवैको एउटै रवैया। आफू बोलिसके पछि अरूको सुन्दै नसुन्ने, आफ्नो कुरो राखे पछि कार्यक्रम छोडी हिड्ने। सायद यो नेपाली समाजमा कहलिएका अग्रजहरूको अनुशासनहीनता नै हो । #Nepalese_Att.
संसारकै सबैभन्दा उत्कृष्ट संविधानको बारेमा १० वर्ष अघि न्यूरोसर्जन उपेन्द्र देवकोटाको भनाइ यस्तो थियो। यसले स्पष्ट रूपमा देखाउँछ कि संविधान कसरी बनाइयो, कसले बनायो, र कसका लागि बनाइएको हो भन्ने कुरा।
राज्यको विशिष्ट तहमा बसेर काम गर्ने हरुलाई आजीवन सुविधा रे, हुन त त्यस्तो पदमा बस्ने हरुलाई हेर्दा ७ पुस्ता लाई पुग्ने सम्पती जोडेको देखिन्छ तर विचराहरुले आफूलाई भने जोड्न बिर्सेछन् । कठै !
जे मन लाग्छ गर, तिमेरका दिन सकिएको दिन सर्वोस्व सहित जेल कोचे पछि थाहा पाउँछौ। #Politics