Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
आफु
@bebiyogkt
Joined December 2015
624
Following
638
Followers
687
Posts
Pinned Tweet
आफु
@bebiyogkt
almost 11 years ago
मेराे घरमा बिदेशीअाएका थिए तर अागनमा डाेकाे हलाे छरपस्ट रछ। हतार लुकाकाे पछि देखेर फाेटाे खिचिरहेका थिए। अनि साेचे त्यो हाम्राे पहिचान रहेछ॥
आफु
@bebiyogkt
about 10 years ago
किताब रहेछ जिन्दगि थाहा छैन पानाहरु अाफै पल्टिरहेका छन कि म अाफैले पल्टाईरहेकाे छु।
आफु
@bebiyogkt
about 10 years ago
लामखुट्टे मार्न हानेकाे झापड पनि यति पाबर हान्न थालिए छ कि याे झापडमा पर्याे भने त बाघ पनि मर्न सक्छ हाेला हाै ।
आफु
@bebiyogkt
about 10 years ago
मेराे साथि भनेकै यहि ट्विटर हाे मनकाे कुराे अरु कसलाई पाेखुम ..? कसैले सुन्दैनन थाहा छ तै पनि अाफुलाई अलिअलि अानन्द महसुस हुने रहेछ।
आफु
@bebiyogkt
about 10 years ago
ढलपल गर्छन बादलु माथि बादलकि रानी नबिर्सने तिमिलाई टाढा भएपनि टाढा भएपनि टाढा भएनि
#बिपुल_क्षेत्रि
आफु
@bebiyogkt
about 10 years ago
चिसाे चिसाे हावा बग्याे मुटु नै भिज्ने यसरी नै हाे कि मेराे जिन्दगि बित्ने रामसाईलि म त जिन्दगिकाे खाेजमा गम खाए यसै बिरानाे सहरमा🎶
#बिपुल
आफु
@bebiyogkt
about 10 years ago
जब जब शरिवार अाउछ मलाई राति खासै निन्द्रै लाग्दैन .........
आफु
@bebiyogkt
about 10 years ago
केटिकाे पछि लागेर डिस्काे धाउनेहरुदाई के थाहा हाै अामाकाे पछि लागेर तिजमा मामाघर जान कति मज्जा अाउछ भनेर ।
आफु
@bebiyogkt
about 10 years ago
शिरिरि हावा चल्याे मनै रमाउने गर्मिकाे बेलामा पनि सिरक अाेढेेर सुत्न बाध्य बनाउने ।
आफु
@bebiyogkt
about 10 years ago
😍😍😍
आफु
@bebiyogkt
about 10 years ago
साच्चै मेराे पनि ट्विटर हेन्डल छ त है । त्यै भएर त अाउदैछु नि म अाफै द्वारा अाफैलाई स्वागत गर्न चाहन्छु 🌹🌹🌹🌹🌹
आफु
@bebiyogkt
about 10 years ago
सम्झना मा😍😍 फेरि तिमि अाए जस्ताे लाग्याे ..
आफु
@bebiyogkt
about 10 years ago
फुलै फुलकाे माैसम तिमिलाई 🌹🌹 काडाकाे चै म राख्छु कसैले मेराे दिल नचाेरुन भनी काढे बार लगाउछु ।
आफु
@bebiyogkt
about 10 years ago
मलाई त अाजभाेलि यता ट्विट गर्ने पाे रमाईलाे लाग्छ त हाै किनकि याे मेराे सुनसान बस्ति हाे । एकान्तमा रमाएकाे मजा पाउन सक्छु यहाँ म 😍😍
आफु
@bebiyogkt
about 10 years ago
तिमिलाई चाेखाे सम्झना यता बाट छाेड्न चाहन्छु उता कुकुर बिरालाे हरुले जुठाे लाउन पनि सक्छन। 😍😍😍😍😍😍😍😍😍😍😍😍😍
bebiyogkt
retweeted
uff
@guffu_
about 10 years ago
तिमिले मलाई न त बुझ्याै न त चिन्न नै सक्याै जुन दिन चिन्नेछाै त्यती खेर ठिलाे भईसक्नेछ बुझ्नुकाे अर्थ पछुताउनु बाहेक रहदैन।
bebiyogkt
retweeted
uff
@guffu_
over 10 years ago
उनले भनिन तिमी मेराे एउटा ट्विट त चाेर्न सक्दिनाै के मेराे मन चाेर्न सक्लाै र । मैले हातमा पैसा देखाउदै भने एकपटक तिम्राे पर्स चेक गर त।
bebiyogkt
retweeted
uff
@guffu_
over 10 years ago
त्याे चट्टान झै कडा ढुङ्गामा त हम्बर बझ्रिदा फुटेर जान्छ भने पछि जाेडिएकाे सम्बन्ध फुट्दैन भन्ने के बिश्वास रैछ र ।
bebiyogkt
retweeted
uff
@guffu_
about 10 years ago
अनयासै तिमिलाई सम्झिन पुगेछु । मायै मायाकाे सहरमा खै किन पुगेछु। तिमिलाई यति धेरै सम्झिए छुकि यति। सम्झिदा सम्झिदै अाफैलाई बिर्सिन पुगेछु।
bebiyogkt
retweeted
uff
@guffu_
about 10 years ago
मलाई कहिल्यै अरुभन्दा अगाडि बढि प्रगती थुम्किमा पुग्न मन लागेन किनकि मलाई शत्रु कमाउने रहर छैन जति माथि पुग्याे त्यति शत्रु बढ्दै जान्छन रे।
bebiyogkt
retweeted
uff
@guffu_
about 10 years ago
यस्ताे शक्ति अाअाेस कि यस्ताे ॥ जस्तै दुख कष्ट नि गर्न सक्ने सामना। जिबनमा खुसि नै खुसि छाअाेस ॥ जन्म दिनकाे लाखाै लाख शुभकामना ।
#प्याऋ
🎂
Last Seen Users on Sotwe
Maung99
Seen from
Pakistan
tamam
Seen from
Turkey
Gutt
Seen from
United States
Anaid Marie
Seen from
United States
ชอบสาวแก่บ้างปะ
Seen from
Thailand
Hoş Parlak Pamuk Gibi Bodrum Marmaris Fethiye Gay
Seen from
Turkey
Makiri
Seen from
Poland
Allora
Seen from
United States
سكس لانج 🔞
Seen from
Bahrain
jon
Seen from
Austria
Trends for you
1
Veterans Day
Under 10K tweets
2
Jensen
Under 10K tweets
3
Hegseth
Under 10K tweets
4
Good Thursday
Under 10K tweets
5
Tomb of the Unknown Soldier
Under 10K tweets
6
$NVDA
Under 10K tweets
7
Wanda
Under 10K tweets
8
Thune
Under 10K tweets
9
Coachella
Under 10K tweets
10
Merab
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.3M followers
2
Barack Obama
@barackobama
118.8M followers
3
Cristiano Ronaldo
@cristiano
114.5M followers
4
Donald J. Trump
@realdonaldtrump
111.9M followers
5
Narendra Modi
@narendramodi
107M followers
6
Rihanna
@rihanna
98.7M followers
7
NASA
@nasa
92.3M followers
8
Justin Bieber
@justinbieber
91.8M followers
9
KATY PERRY
@katyperry
90M followers
10
Taylor Swift
@taylorswift13
84M followers
11
Lady Gaga
@ladygaga
75.5M followers
12
Virat Kohli
@imvkohli
73.4M followers
13
Kim Kardashian
@kimkardashian
70.8M followers
14
YouTube
@youtube
68.7M followers
15
Neymar Jr
@neymarjr
66.4M followers
16
Bill Gates
@billgates
65.2M followers
17
Selena Gomez
@selenagomez
63.1M followers
18
The Ellen Show
@theellenshow
62.2M followers
19
CNN
@cnn
61.7M followers
20
X
@x
60.6M followers
Olivia
Online
✨
⭐
💫