मेरो मुख नलाग बोलिबाट गोलि निस्किन्छ ।।मेरो सबै बिचार हरु भोगाइ त होइन्न तर देखाइ चै हुन ।। यदि मेरो बिचारहरु मन पर्छ भने #likesमा जानू होला धन्यवाद ।।
धानका बाला खेतभरि झुल्दै गर्दा
सयपत्री अनि मखमली फुल्दै गर्दा
कति रमाउँलान हाम���रा यी मनहरु
एकअर्को फुलमा मौरि डुल्दै गर्दा
चङ्गा उडाउँदै पिङ खेल्न जाँदा
निलो गगन बादल हटि खुल्दै गर्दा
कति रोलिन त्यी आमा बाध्यताले
परदेशिएको त्यो छोराले भुल्दै गर्दा
#शुभदशै_सम्��ुर्णमा😍😍
महलको सपना नदेख तिमि
बस्नलाइ झुपडि नै आनन्द छ
मनग्ये एेश्वर्य,आलिसान महलमा त बस्छन मानिस
तर उनिहरुको मन स्थिर र शान्ति कहाँ छ र
बिहान ढिँडाे र राति गुन्द्रुक नै पाकोश
शान्ति भन्दा ठुलाे सन्तोक केहि छैन
तिमि भन्छाै नि दुख नै ताज ��ो हाम्रो
त्यहि ताज भित्रको आन्न्द अरु केहि छैन
अठार महिनाको बच्चो लगेर पालेको घरलाई म मामाको घर भन्छु!नाका भरी सिँगान बोकेर भित्ता समाउदै मामा बोलाउन सानिमा भन्दै हिन्थे रे!तिनै मामाले बोल्न सिकाए हिड्न सिकाए जीवन बांच्न सिकाए।दशैँको दक्षिणा र आशिर्वाद त म दिनदिनै खल्तीमा बोकेर हिन्छु त भोलि के लिन जाने मामाको घर सोँचिरहेछु!
मानिस नै मानिसले बेरिएको जन्जिर देखेँ
नियाँलेर हेर्दै जाँदा जन्जिर भित्र मन्दिर देखेँ
दुई हात जोडी आँखा चिम्म पारी नमन गरेँ
क्षितिज पारी बाटो भुली हराएको तक्दिर देखेँ
यसपाली दशैको आशिर्वाद
- मोदी जस्तो दोहोरो चरीत्र नदेखाउनु
-ट्रम्प जस्तो घमण्ड नगर्नु
- उत्तर कोरियाका किम जस्तो निडर ह��नु
- सी जिङपिङ जस्तो कुटनैतिक क्षमता देखाउनु
-क्युवाजस्तो आत्मानिर्भर हुनु
-ओलिको जस्तो देशभक्त भावना र सपना देख्नु