Just spotted an amazing Millet Promotion banner in the LED Screen at Tripureshwor, heart of Kathmandu. Calling all food enthusiasts and health-conscious people to consume Millets in our daily meals.
विद्यावारिधी गर्दैछु, विश्वविद्यालयमा पार्ट टाइम पढाउँछु, सरकारी जागिर गर्छु, पत्रपत्रिकामा लेखहरू लेख्छु र यत्तिको महिला भएर पनि कार्यस्थलमा पटक पटक विभेद र महीलाद्वेशी व्यवहार भोगेकी छु । भर्खरका किशोरीहरु के भोग्दै होलान् है ? आज यी महिलाद्वेशीहरु कति हौसिएका होलान् है 😖😖