@narendrapokh94 शहरि क्षेत्रमा ठिकै हो, ग्रामिण भेगमा त गाह्रै हुन्छ कि सवारी चालक बिना?? किनकी उ बाटो मर्मत पनि गर्छ, मेकानिक पनि हुन्छ र कतिपए अवस्थामा अफ्ठ्यारो/असुरक्षाको साथी पनि हुन्छ। अर्को शहर लगेर गाडी बनाउँनु पर्दा पनि बारम्बार का प्र आफै जाँदा प्रभावकारी होला र?
क्याप्टेन: सरकार! खेलाडिलाई तालिम, बल र ग्राउन्ड गतिलो भएन, उपलब्ध गराईदिनु पर्यो।
सरकार: ए, हो! समस्या पो रैछ त, यसो गरौँ, जुनियर टिममा केही खेलाडी खाली नै छन्, २-४ जना तानेर खेल्दै गर्नुस न, गेम चाई जसरी पनि जित्न पर्छ नि।
क्याप्टेन ट्वाँ!! 🤔🤔
वा खड्का जी!
भाइ बुहारीको ब्यक्तिगत गाडिलाई समेत सशस्त्र प्रहरीका सवारी चालक सुविधा???
सरकारी तलब खाएर नेताका परिवारका मान्छेको गुलामी??
र फेरि त्यस्तै नेतालाई देउता मान्ने जमात पनि छ यो देशमा।🤔🤔
७७ जिल्लामै २/२ वाटका दरले अन्तराष्ट्रिय विमनस्थल बनाउँनु पर्छ ।
अनि भ्यू टावर थप्नु पर्छ त्यहाँ माथी चढेर ठुला ठुला पिलेन उडेको , बसेको हेर्न कम् मजा आउँछ आहा ।👏👏
https://t.co/0TjVV2kv7M
@babusasach प्रश्न सरकारलाई गर्नुपर्ने होईन?? सुरक्षा कार्यविधी सरकारले बनाउँछ र सरकारले नै कार्यान्वयन गर्छ भन्ने लागेको थियो मलाई त। 🤔🤔 यसको सुधार पनि सरकारले नै तत्काल गरोस।
प्रदेशमा राज्य मंत्री किन चाहिन्छ?
पैसा कमाउन, कमिसनमा योजना बेच्न, कर्मचारीबाट मासिक रूपमा पैसा उठाउन
कार्यालयको तेल आफ्ना आसेपासेलाई दिन
बाउ र छोरो लाई अलग अलग योजना दिन?
थुक्क, किर्ना हो??
@gcarun88 दाईले यति ठुलो निर्णय, निकै केलाएर नै लिनुभएको होला भन्ने आशा छ।
पखेटा भएको चरालाई डाली भाँचिने डर हँदैन भने झै अझै धेरै सफलता तथा राष्ट्रसेवाको अवसर मिलोस भन्ने कामना छ दाजु।
कृषि क्षेत्रभित्र नविनतम सोच र नितिगत विषयमा नयाँ सोच निर्माण गर्न सक्ने मान्छेको कमि सधैँ हुनेछ दाइ।
६४ बर्ष र ३० बर्ष।
सोच्छु,
आफै माथी प्रश्न गर्छु,
के त्यो उमेरमा म अहिलेको मेरो बुवा जत्तिकै खुशी, स्वस्थ, पुर्ण र सकृय बन्न सकुँला??
#जन्मदिनको शुभकामना छ बुवा।