आज संघतिरको कृषी अधिकृत को बिज्ञापन १ आज र १ अपाङ्ग खुल्ला ० ।हामिले दिन पाइयन ।प्रदेश तिर तत्काल कृषि अधिकृत खुल्ने छाटकाट छैन करारले भरिभराउ छ अब प्रासा मा जागिर नगरी बिकल्प छैन।
गत संविधानसभाको पदिस्थापना हुदा केपिबाका भक्तले हाम्रो पक्षमा निर्णय भय माकुने पक्षले जूलूस लाउथे लडाइँ गर्थे भन्थे आज केपिबाका भक्तले के गरिराछन त माइतिघरतिर। धान रोप्न लाछन क्या।। भाइ फुटे गवार लुटे।।यस्तो अबसरलाई ब्यक्तीगत स्वर्थका कारण सिङ्गो यमाले लाई नै धराप पारे@nuetral#