A new ‘good’ movie thread on new year. For myself to remind how nicely I wasted my time watching these wonderful movies. If interested, be with me.
& The previous years thread are below
@belakoboli समयसँग बदलिन नसक्ने, नया कुरा, नया प्रबिधी बुझ्न नसक्ने भएपछि चुपो लागेर बसे हुन्छ ब्रो। जसरी पुराना पार्टि ओसिएका छन्, तिम्रो पुरानो सोच, तिम्रा तर्क पनि ओसिएर चिसा भैसके।
@iFaridoon Aamir khan can’t say to his own son “Neither you can act, nor you look good to be a hero onscreen”, he made these movies just to make him realise that. After seeing the box office report, his son will quit acting himself.
त्यो सुन र सम्पति १५ दिनमा भ्रष्टाचार गरेर कमाएको त पक्कै होईन नै। सम्पति सार्वजानीक गर्नेहरु शिक्षित बिवेकशीलनै छन जस्तो लाग्छ। हुन त काँग्रेस, एमाले माओबादिका लागि त १५ दिनमा यति कमाउनु खासै ठुलो कुरा हुन्थेन होला, बिचरा भ्रष्टचारीको आँखामा भ्रष्टचारी सन्सार नै हुने होला।