@kpsharmaoli गिनिज बुकमा नाम त आउनै पर्ने हो सम्माननिय ज्युको (बेमौसमी बाजा बजाउन सिपालु ) ( काम कुरो एका तिर कुम्लो बोकि बाल्कोट तिर ) (बेला न कु बेला बजि नेला ) नेवारी ज्वाइँ जो पार्यो एउटा नेवारी उखान पनि भन्दिए लु जा
गरेर खाने हो, छलेर होइन!
देश किन बनेन भन्ने प्रश्नको जवाफ सरकारले मात्रै हैन नीजि क्षेत्रले पनि दिनुपर्छ। सरकारलाई कर नतिरी व्यवसाय सन्चालन गरिरहेका व्यवसायीहरुको छिटो आँखा खुलोस्।
यतिवेला विश्वभर,छरछिमेक र हाम्रै देशमा डरलाग्दो ढंगले मौलाउँदै गएको एकल जातीय/नस्लीय/धार्मिक अहंकारवाद झण्डै सय बर्ष पहिलेको विध्वंसकारी फासिवाद/नाजिवादको नयाँ संस्करण मात्र भएको बुझ्न अब सबै प्रगतिशील शक्तिहरूले पटक्कै ढिलो गर्नुहुन्न!अन्यथा हाम्रो नियति त्यस्तै दुखान्तमय हुनेछ!