https://t.co/CesdXkkijy
दलालहरुको लागी खुसीको खबर😂😂यत्ति नगरि फेरि देश न चल्छ न लुट्न पाइन्छ टाट पल्टिएकाे देशलार्इ युवा बेचेर धनि बनाउने साेच हाेला हेर मेराे देशकाे हालत ।। कैले अाउला यिन्काे बुद्धि ।।
सधैं समय कहाँ उस्तै हुन्छ र?
सधैं सबैको मन कहाँ छुन्छ र?
आज दुख छ,भोलि खुसी पनि त हुन्छ,
सधै सबैको मन कहाँ रुन्छ र?
भनिन्छनि Your present situation is not your final destination. The best is yet to come.😉
#goodmorning ☕️😊🙏
न घाम जस्तो न पानी जस्तो
छैन जिन्दगी जिन्दगानि जस्तो
परेलिले सधैं भिजाइ रहने
भएको छ जीवन सिरानी जस्तो
धुवा धुलाे फाेहाेर थुप्रिए सरि
हैरान छ जिन्दगी राजधानी जस्तो
यदि म हिन्दा हिन्दै हराए भने
कसैले नभन्नु है बेइमानी जस्तो