@sudankiranti अली अली आश लाग्दा नेताहरू येसरी पन्छिन खोज्दा दुःख लागेर आऊछ,उड्डयान मंत्रालयको त्रिभुवन बीमानस्थलमा केही अधिकार छैन त्यसोभए,कुरा सुनको मात्र हैन् विमानस्थलको उचित निगरानी र हजूरको कार्यशैलीमा नि प्रश्न उठाउने ठाऊहरू धेरै छन😌😌😌😌
@mayor_harka मेयर साबसंग धराने
जनतालाई पानी कसरी खुवाऊने र धेरै भन्दा धेरै रूख विरुवा कसरी रोप्न सकिन्छ भन्ने मात्र दिमागमा छ,असल राजनीतिज्ञ र जनतालाई कसरी साथमा लग्न सकिन्छ भन्ने खुबी र चतुराई चाही छैन….
नेपाल प्रहरी यती असक्ष्यम होला भन्ने सोचेको नि थिएन,नाथे टोपेलाई पक्राउगर्न नि सकिराको छैन,यो केस यूट्यूबे पत्रकारलाइ दिए हुन्छ २४ घण्टाभित्रमा टोपेलाइ खोजेर नि अंतरबर्ता लिननि भ्याइसक्छन…..
@thapagk देउबाले अति गरे भने दुइओटा कुरा गर्नुहोला.
(१) देउबाको अत्याचार सहेर बस्नूहोला
(२)फेरी नि देउबाको अत्याचार सहेर बस्नूहोला
बल्ल बल्ल महाम��्त्री हुनूभको राजिनामा दिने त कुरै भएन,सभापति त हुनपरिहाल्यो जसरी भएपनि ,गोहीको आशु नझर्दा हुन्छ सामाजिक संजालमा आएर….
@KTnepal@kpsharmaoli केपीबाले निर्वाचनमा कृपा नगरेको भए चुनाबमा कहाँदेखी उठनु विचार थियो हजु��को?…ठिकै हो हल्का गुणगान नगरीदिने हो भने बा रिसाईंहालछन😅😅😅
@realpbhattarai@Bodh_123 राजनेता हुने ल्याकत केपीमा छैन, र No not again चलाउने नेपाली स्वतन्त्र नेपाली नागरिकहरू हुन,राज्यले दिएको अधिकार माथी पार्टीको कार्यकर्ताले नबोलेको राम्रो….
@Jhakri_didi सोच्ने मात्र गरेर अहिले सम्म विकाश भको छैन, मन्त्रालयमा त्यत्रो ��िज्ञहरू होलान, यसो गएर सोध्नु नि ट्विटरमा पोस्ट गर्नुभन्दा, काम गर्नु होउ दीदी कि समानुपातिक छ भनेर ढुक्क हुनुहुन्छ😂😂😂😂
@Shekharnc पोखरेल सरले SSPदेखी DIG र DIG देखी AIG मा हुत्तीदै सिनयरको मर्यादाक्रम मिच्दा चाहीं के हेरेर बस्नुभको थियो त्यो बेला चुईक्क सम्म गर्नुभएन …KARMA works😎😎😎😎
@samathapa@RabindraMishra प्रमाण नै नभएको बिषयमा बोल्नु भनेको बिष हो भन्ने थाहा पाऊदा पाउदै नि त्यसलाई पियुनु जस्तै हो,तराजुको यो सब २ ठुला उमेदवारलाई गिरायर आफू माथी आउने गरेको जालसाझी हो …यसमा तराजुको हात छ यो विवाद गराऊनमा……