अन्ततोगत्वाMCCपास भएको छ
तर के हामी सबै फेल भएका छौ?
सोचौं त।चुनाव अाउदै छ,अब सही उमेदवार छानौ
सही उमेदवार नभए न्युटल बसौ
त्यो पनि नभए अाफै नेतृत्व गरौ।
अाठ घण्टा गरेर खान नसक्नेहरुको हावी भई राजनीति गनाएको हो।MCC यसैको उपज हो।
यसैले देशको सार्वभौमिकता,राष्ट्रियता गिर्दै गएको हो
एक पिलेट मासु भातमा युवा जोस र जागरण बिक्री गरेर आफ्नु भबिस्य अध्यारो धक्लै हाम्रो युवा ल हेर्नु होस
यस्ता युवा भए पछि
भ्रष्टाचारि लाई जेल छुट्दा किलो किलो माला लगाउने र भ्रष्टाचारि,हत्यारा र राष्ट्रघाति ब्यक्ति लाई राजनेता भन्नेको सायद कमि हुदैन होला ।