भदौ २३ र २४ गतेको जेन-ज़ि पुस्ताले नेतृत्व गरेको आन्दोलनमा सहादत प्राप्त गर्नुभएका शहीदहरूलाई फेरि एक पटक भावपूर्ण श्रद्धाञ्जली।
यो पुस्ताको आन्दोलनले उठाएका न्यायपूर्ण मागहरूलाई पूरा गर्न सक्ने सबल पार्टी निर्माणको लागि पार्टी रूपान्तरण अनिवार्य सर्त हो भन्नेबारे केही विचार राखेको छु।
संसदमा आज
लोकतन्त्रमा नागरिक नै सबैभन्दा बलियो हुन् — प्रश्न गरौं, आलोचना गरौं, तर घृणा नफैलाऔं; कानुनी समानता, निष्पक्ष शासन र तथ्यमा आधारित बहसको संस्कृति विकास गरौं!
🌘 Chandrayaan-3 rover began exploring the surface of the moon after the spacecraft landed on the unexplored south pole of the moon two days ago, making India the first country to achieve this feat https://t.co/1P4guIcYwU #Chandrayaan3