सरकार कसका लागि खटेको छ ?
सरकारका निकायहरु नागरिकहरुका लागि सेवा सरलीकरणका गर्न स्थापना गरिएका कि नागरिकहरुमा सेवा जटिलता पैदा गरेर नागरिकलाई उत्पीडन विस्तार गर्नका लागि स्थापना भएका ? सरकार नागरिकहरुका लागि सेवा सरलीकरण गर्न नभइ म्यादी सेवकहरुको स्वार्थ व्यवस्थापनका लागि हो ?
दलतन्त्रको दलदलबाट आत्तीएको लोकतन्त्रलाई कोशी किनारको हर्क , कणाली किनारको गोपाल र बागमति किनारको बालेनले आशा जगाएका छन् ।
साठी महिने म्यादी सेवकहरुमा दलको दुत पन्छाउँदै जनताको प्रतिनिधि छनौट गर्ने क्षमता राख्ने धरान , धनगढीका साथै कान्तीपुरका वालीगहरुलाई हार्दीक बधाइ ।