के गर्नलाई सहमति, मिलिजुली खान यस्ता बखमफुसे सहमति भन्दाभन्दै यस्त��� सुन्दर देश कहाँ पुर्यायाै। भारत र चिनले बिकासमा फड्को मार्दा यो देशलाई कहाँ पुर्यायाै। काट्टो कान पल्केकाहरुको मिलिभगत।।
जनताको भोटको अपमान,आफू भए सबै ठिक अरु भए लोकतन्त्र गयो? जान्दिनुस केही फरक पर्दैन, जनतालाइ अपमान गर्ने लाई कुर्सिमा बस्न अधिकार छैन? जनमतको आफै अपमान गर्ने? के हो लोकतन्त��र भनेको? के काग्रेस ,एमाले र माओबादी कुर्सिमा भए मात्रै लोकतन्त्र हो।।
आफ्नो हरेक कर्तुतलाई लुकाउन हरेक प्रकारको आरोप र मिडिया ट्रर्याल लाई आन्दोलनको हतियार बनाएर देशलाई अशान्ति बाटोमा लाने भ्रष्ट अपराधी समुहको नाइकेहरु रुवाबासी। जसले सत्तामा हुदा राज्यशक्तिको चरम दुरुपयोग गरेका थिए तिनलाई नै देश बनाउने हुटहुटी छ।।
एउटाले गु खायो भन्दैमा झन् गु खाने र अराजक गतिविधि गर्ने एमाले पार्टी र यसका गोबरे कार्यकर्ता देखेर यस्ता पार्टीले देश अहिलेको परिस्थितिम�� पुर्याउने र ल्याउने पुरै जिम्मेवारी यिनिहरुको नेत्तृत्वले जिम्मा लिनुपर्छ।
@tikaramyatri के.पि वलिले एउटा पत्रकार सँग होइन जनताको अगाडि आएर खुला स्थानमा बहस गर्न सक्नुपर्छ। अझै पनि जेन्जि आन्दोलनको भावना नबुझ्ने के.पि वलिको अहमता "I am the state and the state is me" फ्रान्सका राजा लुई चौधौँको जस्तो प्रवृत्ति के.पिमा देखिएको छ।। विनाशकाले विपरीत बुद्धि।।
के.पि वलिले एउटा पत्रकार सँग होइन जनताको अगाडि आएर बहस गर्न सक्नुपर्छ। अझै पनि जेन्जि आन्दोलनको भावना नबुझ्ने के.पि वलिको अहमता "I am the state and the state is me" फ्रान्सका राजा लुई चौधौँको जस्तो प्रवृत्ति के.पिमा देखिएको छ।। विनाशकाले विपरीत बुद्धि।।
Naked aggression on Venezuela and abduction of its President by the USA is a grave violation of international law and threat to world peace. It needs to be unequivocally condemned by all sovereign nations and people of the world. #NoToMightIsRight#SolidarityWithVenezuela
संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र भेनेजूएलामाथि अमेरिकाले गरेको नांगो आक्रमण र त्यहाँका राष्ट्रपतिको अपहरण संयुक्त राष्ट्र संघले स्थापित गरेको अन्तर्राष्ट्रिय प्रणाली र अन्तर्राष्ट्रिय कानूनको भद्दा उल्लंघन हो।
यसको सबै सार्वभौम राष्ट्रहरूले र विश्व जनसमुदायले कडा शब्दमा विरोध र भर्त्सना गर्नुपर्छ। यस्तो 'जसको लाठी उसको भैंसी' प्रवृत्तिलाई बे���ैमा सबै मिलेर रोक्न नसके सबैतिर भयंकर अनिष्ट आउन सक्छ।