कुशासन र भ्रष्टचार बिरोधी नागरीक
भ्रष्टचारीलाई सर्वस्वहरण सहित सामाजीक वहिस्कार र आजीवन कारावास हुनुपर्दछ भन्ने कडा मान्यता राख्ने एक सर्वसाधारण
जय देश🇳🇵
रास्वपाले संसदीय दलको नेता १० वर्ष सम्म परिवर्तन गर्दैन भन्ने निर्णय आएछ ।
रा स पा सकिएला र घिउ भात खाउला भनेर २ महिना देखी सपना देख्ने काङ्रेस कम्युनिस्टका भातुवाहरुले उही आफ्नै बाको मात्रै खान पाउने भए ।
एउटा घनघोर मण्डले डलर छाप्नको लागि मान्छेहरूको कसरी चरित्र हत्या गर्दैछ भन्ने कुराको जाग्दो उदाहरण हो यो।
कहिले शिशिर खनालले सहकारी प्रतिवेदनमा हस्ताक्षर गर्दा रोएका थिए भनेर लेख्या छ😊
कहिले अर्थमन्त्री माथि कर छली गर्यो भनेर लेख्या छ
संका पनि को माथि गर्दै छ क्या फेरि
+
नेपालमा ‘हिन्दू भगाऔ, देश बचाऊ’ भन्ने जातीय विभाजित नारा गुन्जन थालेछ। हिन्दू धार्मिक आस्था माथिको गरिने आक्रमण तिमीहरूको धर्मनिरपेक्षता हो? मुस्लिम, क्रिश्चियन, मंगोलियन, वामपन्थी, उदारवादी सबै मिलेर हिन्दू माथि आक्रमण गरी रहेका छन् । 😡
अर्थमन्त्री स्वर्णिम वाग्ले भन्नुहुन्छ – वामपन्थीहरुले गरिबको नाममा राजनीति गर्ने तर व्यवहारमा क्रोनी क्यापिटलिज्मलाई संरक्षण गरे । यो विकृत राजनीतिक मोडलको अन्त्य गर्न खोजिएकै हो ।
देश भित्रका सज्जन राष्ट्रवादी बुद्धिजीवी,पत्रकार,बिष्लेष्क,वकिल, नागरिक अगुवाले यो बिषयमा चासो नदिएको के कारणले होला ?? कति बेचे होला यसरी र भाग कहाँ कहाँ सम्म लगाउथे होला यो त उजागर भयो अहिले तर अहिलेसम्म यसरी उजागर नभएको र सेटिङ्गमा बेचिएका राज्यका सम्पत्ति कति होला???
मैले भनेकै हो @birat_anupam यस्ता पत्रु पत्रकारको कुरा भारतीय मीडियाले गन्दा नी गन्दैन । उल्टै लात हानेर समाचार बनाउँदैछन् ।
कम्युनिष्टहरुको नेपालमा पुरै अस्तित्व मेटिदैछ । बालेनलाई खुब under estimate गर्दैछन् । २ महिना भयो, समय अझै बाँकी नै छ ।
Sad news😥:
प्युठानको गौमुखीमा गोरु थाकेर बस्दा नाक-मुख माटोमा गाडिदिने र कुटपिट गर्ने जालिराम थापा मगर पक्राउ परेका छन्। सामाजिक सञ्जालमा भिडिओ भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय प्युठानले उनलाई नियन्त्रणमा लिएको हो। मुलुकी अपराध संहिता २०७४ को ‘पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न नहुने’ कसुर अन्तर्गत हिरासतमा राखी उनीमाथि थप अनुसन्धान भइरहेको छ।