It’s the end for Cristiano Ronaldo at the World Cup. The Portuguese leaves the pitch in tears on his last appearance ever in the World Cup. 🚨🇵🇹 #Ronaldo#Qatar2022
🌾आमा बाबा नै हाम्रो भगवान हुन्। किनकि आमाले जन्म दिन्छिन् त बाबाले जीवन दिन्छन् आमाले हुर्काउँछिन् त बाबाले ज्ञान दिन्छन्। आमाले आँसु पुसि दिन्छिन् त बाबाले पिडा बुझ्छिन्। त्यसैले त आमा बाबालाई सधैं मान सम्मान,इज्जत,मायाँ गरौं🌾
❤शुभ प्रभात शुभ बिहानी❤
प्यारो मान्छे
यो मौसम फेरिएला
समय फेरीएला
परिस्थिति फेरिएला
मेरो उमेर फेरिएला
स्नेह जताउने तरिका फेरिएला
माया देखाउने तरिका फेरिएला
प्रेम फेरिने छैन
म फेरिने छैन
तिमी सर्वदा प्रिय रहन्छ्यौ
मेरा आफ्ना छुट्लान्
केही खुसि छुट्लान्
यी छुट्ने र फेरिनेको भिडमा
तिमी नछुट्नु
नफेरिनु💞