छ’ र ‘देखिन्छ’ मा के फरक छ ? भट्टचनले विष्टलाई सोधे । ‘देखिन्छ’ भन्दा त्योबेला त्यस्तो देखिन्थ्यो, हामीलाई के थाहा त भन्न सकिन्छ । अहिले यस्तो देखियो भनेर उम्कन सकिन्छ भनेर सुझाए ।
https://t.co/Hq1ZzvQw8m
म त यसलाई शान्ति सम्झौता होइन, अशान्ति सम्झौता भन्छु । उहाँहरुले त शान्तिको ढोका बनाउने भन्नु हुन्थ्यो, तर उच्चारण गलत भएको रहेछ, उहाँहरुले धोका भन्नु ��एको रहेछ । https://t.co/4GT78bIWoM
निम्तोः साउन २९, मङ्गलबार, १० बजे । त्रिभुवन विश्वविद्यालय, स्मृति भवन
"आत्मसम्मान र सामाजिक न्यायको राजनीतिः उदाउँदा परिवर्तनका संवाहकहरूको आवाज"
वक्ताहरुः
रक्षाराम हरिजन
डा. रमेश सुनाम
सरिता परियार
सोना खातिक
डा. बिन्द�� पाण्डे
सिता पौडेल
सुबिना श्रेष्ठ
उमा चक्रवर्ती
डा. उषा झा
Get an unique insight into indigenous peoples' situation in more than 50 countries and 13 international processes - Download The Indigenous World 2018 for free in English here https://t.co/vDNrwQT1Kz
And in Spanish here https://t.co/lz5vzUNikZ #IndigenousWorld#IndigenousPeoples