@DrAchyutWagle सर - डीडीसी, केरा र भन्सार कडाई प्रशासनिक हस्तक्षेप होलान , ‘बालेनोमिक्स’ दीर्घकालीन आर्थिक नीति बन्ने आधार छ कि अल्पकालीन लोकप्रियता मात्रै ?
@GokulPBaskota काठमाण्डौ विश्वविधालय भित्रका शाहहरूको बारेमा पनि विचार गर्नु पर्छ माननीय ज्यू,
एउटा पृथ्वी नारायण सबै मैले बनाएको हो मैले मैले जे पनि गर्न पाउँछु पो भन्छन त !