अध्यक्ष, वरिष्ठ नेता, स्थायी समिति देखि मनोनित केन्द्रीय सदस्यसम्मको 'हेभीवेइट' सूची देखेपछि एमालेको दुई-तिहाइ त पक्कै भयो!
अब सीपी, आरके र अशोक राईजस्ता ती ७० वर्षे २/४ थान 'ब्रान्डेड' खम्बा पनि जोड्न पाए त दुई-तिहाइ होइन, सोझै 'तीन-तिहाइ' नै आउँथ्यो कि? 😂
अयं निजः परो वेति गणना लघुचेतसाम् ।
उदारचरितानां तु वसुधैव कुटुम्बकम् ॥
भावार्थ:
"यो मेरो हो र यो अर्काको हो भन्ने विचार संकीर्ण सोच भएका मानिसहरूले मात्र गर्छन् तर उदार हृदय भएका मानिसहरूका लागि भने सम्पूर्ण पृथ्वी नै आफ्नै परिवार सरह हुन्छ ।"
@TeamTerseBaby कुनै दिन प्रधानमन्त्रीले अखाद्य पदार्थ खाएको आरोप लागे, भेडाहरूले भोलिपल्टै स्ट्याटस लेख्छन्: "मैले उहाँको आची खाएर हेरेँ, त्यहाँ त्यस्तो अखाद्य वस्तु केही थिएन, सबै अफवाह हो!"
@ratanji कुनै दिन प्रधानमन्त्रीले अखाद्य पदार्थ खाएको आरोप लागे, भेडाहरूले भोलिपल्टै स्ट्याटस लेख्छन्: "मैले उहाँको आची खाएर हेरेँ, त्यहाँ त्यस्तो अखाद्य वस्तु केही थिएन, सबै अफवाह हो!"
@hark_sampang कुनै दिन प्रधानमन्त्रीले अखाद्य पदार्थ खाएको आरोप लागे, भेडाहरूले भोलिपल्टै स्ट्याटस लेख्छन्: "मैले उहाँको आची खाएर हेरेँ, त्यहाँ त्यस्तो अखाद्य वस्तु केही थिएन, सबै अफवाह हो!"
@MofaNepal@lokbchhetri कुनै दिन प्रधानमन्त्रीले अखाद्य पदार्थ खाएको आरोप लागे, भेडाहरूले भोलिपल्टै स्ट्याटस लेख्छन्: "मैले उहाँको आची खाएर हेरेँ, त्यहाँ त्यस्तो अखाद्य वस्तु केही थिएन, सबै अफवाह हो!"
कुनै दिन प्रधानमन्त्रीले अखाद्य पदार्थ खाएको आरोप लागे, भेडाहरूले भोलिपल्टै स्ट्याटस लेख्छन्: "मैले उहाँको आची खाएर हेरेँ, त्यहाँ त्यस्तो अखाद्य वस्तु केही थिएन, सबै अफवाह हो!"
फेरि एउटा राजनीतिक भुकम्प उन्मुख छ देश ।उहि कुरा वीपी र केपीका सत्ता गुमे जस्तै भाग तीनले घण्टी पनि जाने जस्तै छ।पार्टीहरु तिनका आन्तरिक सत्ता सुरक्षाका दरिद्र चिन्तनका दुष्चक्रको गोलचक्करमा फसिरहदा फेरि पनि तिनीहरु उल्टो गतिका निरिह साक्षी हुने छन,जसरी 059 देखि 082 सम्म भईरहे।