प्रमुख सत्तारुढ दल कांग्रेसका अन्य नेताले पनि वर्तमान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको भन्दै सार्वजनिक कार्यक्रममा असन्तुष्टि पोखिरहेका छन् https://t.co/NaIAru2tYp
सद्भावका कुरा त ठिक छन् कि– तर प्रकाश मोक्त्तानलाई नागरिकता बनाउन प्रधानमन्त्रीले नै निर्देशन दिनुपर्ने भन्ने जस्तो लाजमर्दो कुरा केही होइन। प्रदेश-स्थानीय नेताले भावनामाथि राजनीति घुसाउनु एउटा कुरा होला तर प्रकाशले घरपरिवार भेटेपछि नागरिकता उसको अधिकार हो। बाँकी स्टन्ट हुन् है।